स्विमिङ पुल वा बाथरुममा सेक्स गर्नुभएको छ ?

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते ९:३८ मा प्रकाशित

Shower_Sex_377_1395902692काठमाण्डु – बिवाहित तथा अबिवाहित जोडीले सेक्सलाइ अबिस्मरणिय बनाउनका लागि धेरै चिजहरुको आवश्यकता पर्छ । तपाई बेडरुममा सेक्स गर्न बोर मान्नुुहुन्छ भने चिन्ता लिनुपर्देन । तपाई आफ्नै घरमा बिभिन्न स्थानमा बिभिन्न आशनमा सेक्स गर्न सक्नुहुनेछ जस्ले ल्याउँछ तपाइको जीवनमा नयाँ अनुभव –

स्विमिङ पुल वा बाथरुममा सेक्स

स्विमिङ पुल वा बाथरुममा गरीने सेक्सको मज्जा छुट्टै हुन्छ । तपाइको आफनै स्विमिङ पुल छ भने वा नभए अन्य कुनै ठाँउमा यसको व्यवस्था मिलाउन सक्नुहुन्छ भने जरुर फाइदा लिन नर्बिसनुहोला । स्विमिङ पुलमा गर्ने सेक्स यादकर बन्ने छ । यसको अलावा बाथरुममा शावर तल गरिने सेक्स सायद तपाइ कहिल्यै बिर्सन सक्नुहुन्न ।

कारको पछाडी सीटमा रोमान्स
बिवाह गर्नुभन्दा अघि पनि तपाईले कयौं पटक कारमा सेक्स गर्नुभएकै होला तर बिवाहपछि पनि सेक्सलाई केहि रोमान्टिक बनाउन कारलाई नै छानिन्छ । आजकाल बेडरुमपछि कारमा सेक्स गर्न जोडीहरु मनपराउँछन् । कारको अघि भन्दा पटाडी सीटमा सेक्स गर्नुको मज्जा धेरै आउने जानकारहरु बताउँछन् ।

किचनको सेक्स मज्जा

सोच्नुहोस त तपाईको पार्टनर किचनमा खाना बनाइरदाँ तपाई गएर आफनो पडकमा लिदाँ कस्तो अनुभव होला । सुरुमा त तपाईको पार्टनर सेक्सका लागि अस्विकार गरेपछि केहीबेरमा उनलाई पनि सेक्स मुड आउँछ । जव तपाई पाटनरलाई अंगालो मारेर आफनो पक्षमा पार्नुुहन्छ तव सम्बन्ध पनि निकै प्रगाढ बन्दै जान्छ ।
बालकोनी वा खुल्ला स्थानमा सेक्स

बालकोनी सेक्सका लागि धेरै शानदार स्थान हो । बालकोनीमा सेक्स गर्नु पहिले त्यो स्थान कत्तिको सुरक्षित छ भन्ने कुरामा भने ध्यान दिनुपर्ने हुन्छ ताकि तपाईहरुलाई कसैले नदेखोस । स्थान सुरक्षित छैन भने जर्वजस्ति नगर्नुस नी फेरी तपाईले छिमेकीको गाली , ढुंगा, गिटी इट्टा भेटनु हुनेछ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us