
सेक्सका लागि उपयुक्त समय कुन होला ? यस बिषयलाई लिएर बिभिन्न टिका टिप्पणी भइरहेका छन् । शनिबारका दिन राती ११ बजे भन्दा पहिले गरीएको सेक्सले चरम आनन्द दिने एक सर्वेक्षणले देखाएको छ ।
बेलायतमा गरीएको सर्वेक्षणका अनुसार धेरै मानिसहरु सातामा एक पटक पार्टनरसँग सेक्स गर्न चाहेका छन् ।
अनलाइनबाट सर्वेक्षण गरिएको यस बिषयमा २ हजार सहभागी थिए । ६५ प्रतिशत मानिसहरुले रात १० बजेपछि ११ बजेको समयलाई सेक्सका लागि छानेका छन् । ६ प्रतिशतले बिहान ७ बजेदेखि ८ बजेसम्म सेक्सका लागि छानेका थिए ।
सर्वेक्षणले यो कुरा पनि प्रष्ट पारेको छ की सेक्स गर्नुअघि बेलायतीहरु फोर प्ले गनै चाहन्छन् । ७८ प्रतिशतले सेक्सका लागि बेडरुम असाध्यै राम्रो स्थान पनि भनेका थिए ।