
बेलायतमा एक १० वर्षे बालकले आफ्नै केटी साथीको बलात्कार गरेका छन् । पढाइ भइरहेका बेला ती १० वर्षे केटाले केटी साथीलाई सेक्सको प्रस्ताव राखेका थिए । तर केटी साथीले अस्विकार गरेकी थिइन । जव कक्षा छुटेपछि आफनै उमेरको केटी साथी ट्वाइलेट गएको बेला उनले बलात्कार गरेका थिए । घटना २ वर्ष अघिको भएपनि पछि मात्र यस्तो कुरा थाहा हुन आएको हो । अहिले यस मुद्धा बेलायती अदालतमा चलिरहेको छ ।