फिल्म हेरेपछि मन थाम्न नसकेर दाजु बहिनीले गरे सेक्स

काठमाण्डु टुडे २०७१ भदौ १४ गते ११:०५ मा प्रकाशित

काठमाण्डु– जर्जियामा सहोदर दाजु बहिनीले भन्नै लाज लाग्ने कृत्य गरेका छन् ।
brother_sister_romanceचर्चित प्रेम कहानीमा आधारित हलिउड चलचित्र ‘द नोटबुक’ हेरेपछि उत्तेजित भएका उनीहरुले चर्चको बाहिरपट्टि सहबास गरेका हुन् ।

फिल्म हेरेपछि चर्चबाहिर तीनपटक यौन सम्पर्क गरेको उनीहरुले स्वीकार गरेका छन् । सार्वजनिक स्थानमा शारीरिक सम्बन्ध राखेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

   २५ वर्षीय टिमोथी साभोइै र उनकी बहिनी २० वर्षीया क्रिष्टोफरले यौन सम्बन्ध राखेको फेला पारेपछि प्रहरीले पक्राउ गरेको बेलायती पत्रिका मेट्रोको अनलाइन संस्करणले जनाएको छ ।
राजमार्गमा हिँडीरहेको अवस्थामा पक्राउ गरिएका उनीहरुले नजिकैको चर्चबाहिर पट्टी यौन सम्बन्ध राखेको स्वीकार गरेका छन् । प्रहरीले उनीहरुमाथि मुद्धा चलाएर कारबाही थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us