को हुन् जंगलका राजा सिंहको घोडा चढ्ने यी मानिस ?

काठमाण्डु टुडे २०७१ असोज ९ गते ५:५३ मा प्रकाशित

एजेन्सी– सिंहलाई जनवारहरुको पनि राजा भनेर चिनिन्छ । यो यति शक्तिशाली हुन्छ कि यसले हात्ती, गैँडाजस्ता ठूला जनवारको समेत सजिलै शिकार गर्न सक्छ ।

तर माया प्रेममा यस्तो जादु छ कि मानिसलाई मात्र होइन, जंगलका राजा सिंहलाई पनि मोहित पार्न सफल भएका छन् एक शाहसी मान्छे ।
ती शाहसी मान्छे केविन रिचर्डसन हुन्, जो सिंहलाई आफ्नो नजिकको साथी मान्छन् अनि रमाएर खेल्छन् ।

कतिसम्म भने सिंहसँगै मिल्ने, चल्ने, सँगै सुत्नु् सँगसँगै फुटबल पनि रमाएर खेलेको हेर्न पाइन्छ ।

10177871_550091045111652_4218039351895495390_n

10322737_550091035111653_8310361906474342456_n

10376941_550092548444835_5904023133328645436_n

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us