बमजनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीमा

काठमाण्डु टुडे २०७६ माघ २४ गते १०:२९ मा प्रकाशित

काठमाण्डु , २४ माघ— नेपाल प्रहरीले तपस्वी रामबहादुर बमजनलाई पक्रन नेपाल टोली परिचालन गरेको छ ।

हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको घटनामा प्रहरीले उनको खोजी शुरु गरेको हो ।
सिन्धुली जिल्ला अदालतबाट बमजन पक्राउको अनुमति पाएपछि प्रहरी खोजीमा जुटेको हो ।

बमजन रहेको आशंका गरिएका सम्भावित तीन आश्रममा प्रहरी पुगेको छ । केही समयदेखि बम्जन बेपत्ता छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us