घट्यो सबै विदेशी मुद्राको भाउ

काठमाण्डु टुडे २०७६ फागुन २ गते ११:५८ मा प्रकाशित

काठमाण्डु , २ फागुन –नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डरल एकको खरिददर ११३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो यसको खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा तोकिएको थियो ।
कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको थियो ।
यस्तै, ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ३३ पैसा तोकेको छ ।
आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४८ पैसा र बिक्रीदर २७ रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५३ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा थियो ।
कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर ३७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५१ पैसा रहेको थियो ।
यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५० पैसा रहेको थियो ।

२, २०७६

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us