सुनले फेरि रच्यो रेकर्ड

काठमाण्डु टुडे २०७६ फागुन ४ गते ११:५१ मा प्रकाशित

काठमाण्डु , ४ फागुन – साताको पहिलो दिनमै सुनले पुरानो रेकर्ड राखेको छ ।

आज तोलाको ७६ हजार ५ रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै , तेजावी सुन तोलाको ७६ हजार २ सय रुपैंयामा कारोवार भइरहेको छ ।भने चाँदीे तोलाको ८ सय ८५ रुपैंयामा कारोवार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us