नेप्सेमा सुधार

काठमाण्डु टुडे २०७६ फागुन ४ गते १५:१४ मा प्रकाशित

काठमाण्डु , ४ फागुन -साताको पहिलो दिन आइतबार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार आएको छ ।

आज नेप्से १९ दशमलव ३९ प्रतिशतले बढेर १ हजार ३ सय ६३ दशमलब ९७ बिन्दुमा पुगेको छ भने कारोबार १ अर्ब ९७ करोड ८१ लाख ८ हजार ७०१ भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us