महराविरुद्धको सुनुवाइ सकियो

काठमाण्डु टुडे २०७६ फागुन ४ गते १७:१७ मा प्रकाशित

काठमाण्डु४फागुुन–पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । काठमाण्डु जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो ।

आजै कुनै फैसला वा आदेश मध्ये एक हुने सक्ने जिल्ला अदालतका प्रवत्ता आनन्दकुमार श्रेष्ठले बताए ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ चलेको थियो । पूर्वसभामुख महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, डा.भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us