बेलायती राजकुमारलाई पनि कोरोना संक्रमण

काठमाण्डु टुडे २०७६ चैत १२ गते १९:२१ मा प्रकाशित

एजेन्सी– बेलायती राजकुमार चाल्र्स कोरोना संक्रमित भएका छन् ।


७१ वर्षीय चाल्र्स स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका छन् । चाल्र्स पत्नी क्यामिल्लामा भने कोरोना भाइरस संक्रमण नेगेटिभ आएको छ । तर, उनलाई पनि स्कटल्याण्डस्थित निजी निवासमा ‘सेल्फ आइसोलेसन’ राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us