कोरोना नियन्त्रणको सरकारी प्रयासः ५० हजार स्वयंसेविकालाई जागिर

काठमाण्डु टुडे २०७६ चैत २३ गते १९:५४ मा प्रकाशित

sf7df8f}F, % r}t M
sf]le8–!( /f]syfd tyf lgoGq0f pRr:t/Lo ;dGjo ;ldlt a}7s
sf]le8–!( /f]syfd tyf lgoGq0f pRr:t/Lo ;dGjo ;ldltsf] a}7s l;+xb/af/l:yt k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{nodf a:b} .t:jL/M /f]zg ;fksf]6f÷/f;;

काठमाण्डु, २३ चैत– सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि ५० हजार स्वास्थ्य स्वयंसेविका खटाउने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले आइतबार गाउँगाउँमा रहेका स्वयंसेविकालाई जनचेनता कार्यमा खटाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री कार्यालयमा सचिव नारायण बिडारीले त्यसरी खटिने स्वयंसेविकाले पारिश्रमिक पाउने जानकारी दिए । यस्तै ती सबैको अनिवार्य स्वास्थ्य बीमा गर्ने निर्णय पनि समितिले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us