लकडाउनकै बीच पठनपाठन सुचारु गर्ने सरकारको घोषणा

काठमाण्डु टुडे २०७७ जेठ १५ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– सरकारले लकडाउनकै बीच पठनपाठन सुचारु गर्ने भएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भर्चुअल शिक्षा, रेडियो र अनलाइन कक्षामार्फत विद्यालय सञ्चालन गरिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us