बढ्यो शेयर बजार

काठमाण्डु टुडे २०७७ असार २२ गते १५:३९ मा प्रकाशित

काठमाण्डु, २२  असार– नेप्से परीसूचक सोमबार १४.०९ अङ्कले बढेर १ हजार सय ७९.५५ बिन्दुमा पुगेको छ ।

बजार खुलेको करिब १ घण्टासम्म नकारात्मक रहेको नेप्से १२ बजेपछि बढेको हो ।

सबैभन्दा धेरै स्वदेशी लघुवित्त कम्पनीको शेयर कारोबार भएको छ । उक्त कम्पनीको शेयर ७९ रुपैयाँले बढेर ८ सय ७३ रुपैयाँमा कारोबार भइरहँदा सकारात्मक सर्किट लागेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us