गंगालाल अस्पतालका सात बिरामीमा कोरोना

काठमाण्डु टुडे २०७७ असार २३ गते १३:३० मा प्रकाशित

काठमाण्डु, २३ असार– काठमाण्डुको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचार गराइरहेका ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो । यसैबीच अस्पतालले एक सूचनामार्फत आकस्मिकबाहेक सबै सेवा बन्द गरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us