यी हुन नेपालका कोरोना मुक्त चार जिल्ला

काठमाण्डु टुडे २०७७ असार २३ गते १८:१७ मा प्रकाशित

काठमाण्डु, २३ असार– सरकारले नेपालका चार जिल्ला कोरोना मुक्त रहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ मध्ये चार चार जिल्लामा हाद संक्रमित नरहेको स्पष्ट गरेको हो । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा संक्रमित नरहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us