ललितपुरको मेडिसिटी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाण्डु टुडे २०७७ साउन २६ गते १४:०४ मा प्रकाशित

काठमाण्डु, २६ साउन —ललितपुरमा थप एक जना कोरोनाको संक्रमितको मृत्यु भएको छ ।

६४ वर्षीय वृद्धको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

मृतक निमोनिया र मधुमेह रोगी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us