
सान्टीयागो, ३१ असोज–चिलीमा सन् २०१४ सम्ममा एक लाख ३५ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना गरिने भएको छ ।
सन् २०१४ सम्म ठूलो लगानीको चार सय वटा परियोजनामा सो काम सिर्जना हुने क्यापिटल गुड्स कोर्पेरेसन (सिवीसी) ले जानकारी दिएको छ । विभिन्न परियोजनाअन्तर्गत ती रोजागारी सिर्जना हुने समाचारमा प्रष्ट पारिएको छ । रासस/सिन्ह्वा