
काठमाण्डु, १५ पुस– ५६ जना सभासदहरुले विवरण बुझाएका छैनन् । नबुझाउनेमा अर्जुननरसिंह केसी, अम्विका बस्नेत, अमृत अर्याल, आनन्दप्रसाद ढुगाना, आशा विक, इन्द्रबहादुर बानिया, ईश्वरी न्यौपाने, कन्चनचन्द्र बादे, कमल थापा, कान्ता भट्टराई, कुमारीलक्ष्मी राई, केशव थापा, गिरिराजमणि पोखरेल, डिलबहादुर नेपाली, तीर्थबहादुर लामा, तेजुलाल चौधरी, दिनेशप्रसाद साह, दिपक बोहरा, दीपशिखा शर्मा ढकाल, दिलीप खवास गच्छदार, दिवानसिंह विष्ट, देवकरणप्रसाद कलवार, धर्मेन्द्रकुमार साह तेली, नरेन्द्रविक्रम नेम्वाङ, निर्जला राउत, पद्मनारायण चौधरी, बलबहादुर केसी, बहादुरसिंह लामा, विक्रम पाण्डे, विश्वेन्द्र पासवान छन् ।
भीमप्रसाद आचार्य, महेन्द्र यादव, मानपुर चौधरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, राजकुमार अग्रवाल, राज्यलक्ष्मी गोल्छा, राजु थापा, राजेन्द्रकुमार केसी, लालबाबुसिंह भुइहार, विजयकुमार सिंह, विमलकुमार केडिया, शक्तिबहादुर बस्नेत, शम्भु पासवान हजारी, शिवजी यादव, शीला शर्मा, सिताराम भण्डारी, सीमाकुमारी विक, सुजाता कोइराला, सुनीलकुमार यादव, सुरेन्द्र प्रसाद चौधरी, सुरेन्द्रप्रसाद यादव, सूर्यमान गुरुङ, सञ्जयकुमार साह, हरिबोल प्रसाद गजुरेल, हरिबहादुर खड्काले पनि विवरण नबुझाएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।
कान्तिपुर दैनिकबाट