
काठमाण्डु, १८ जेठ-महोत्तरीमा एक जना भारतीय मृत फेला परेका छन् ।
बुधबार भारत उत्तर प्रदेश कानपुर देहात बस्ने ७० वर्षीय जरदान नाथ महोत्तरी गौशाला नगरपालिका९१ रामनगरस्थित पूर्वेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार उनी गाउँ घरमा सर्प खेलाउँदै हिंड्थे । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीमा राखिएको पैहरीले जनाएको छ ।