
काठमाण्डु, २६ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार भएको खेलमा लुम्बिनी लायन्सले काठमाण्डु गुर्खाज १०३ रनमै अलआउट गरेको छ ।
काठमाण्डुको कीर्तिपुर स्थित टियु क्रिकेट मैदनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ मात्रै बनाउ सफल भयो ।
जारी प्रतियोगितामा लुम्बिनीले पाँच खेलमा खेल जित र काठमाण्डुले चार खेलमा एक जित हात पारेका छन् ।