
काठमाण्डू, ६ माघ– नेपाललाई हराउँदै भारतले महिलातर्फको खोखो विश्वकपको उपाधि जितेको छ ।
घरेलु मैदानमा आइतबार भएको फाइनल खेलमा नेपाललाई ७८–४० अंकले हराउँदै भारतले महिलातर्फको उपाधि जितेको हो ।
पुरुषतर्फ पनि उपाधिका लागि नेपाल र भारत नै प्रतिस्पर्धा गर्नेछन् ।