
काठमाण्डू, २ चैत– आज शनिबार राजतन्त्र पक्षधर समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रदर्शन गरेका छन । काठमाण्डूको समाखुसीबाट बाइक र्याली सहित उनीहरू नारायणहिटी दरबार अगाडी प्रर्दशन गरेका हुन ।
आन्दोलनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत चेतावनी समेत दिएका छन । पछिल्लो समय राजतन्त्र पक्षधरहरूले प्रदर्शन तीव्र बनाएका छन् ।