सांसद दीपक बोहराको निधन

काठमाण्डु टुडे २०८१ चैत १८ गते ११:१३ मा प्रकाशित

काठमाण्डू, १९ चैत– प्रतिनिधि सभाका सदस्य दीपक बोहराको निधन भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाण्डूको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिएका छन ।

  ०७९ को प्रतिनिधिसभा निर्वाचन मा बोहोराले तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गर्दै रुपन्देही क्षेत्र नं ३ बाट सांसद निर्वाचित भएका थिए ।

घाँटीको समस्याबाट पीडित उनले निर्वाचनमा एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us