चट्याङ लागेर दैलेखमा एक जना घाइते

काठमाण्डु टुडे २०८१ चैत २९ गते १०:५० मा प्रकाशित

काठमाण्डू, ३० चैत– दैलेखको महाबु गाउँपालिका– २ मान्ममा चैत ३० गते बिहान करिब ३ बजे चट्याङ पर्दा एक जना घाईते भएका छन । ऎराडि निवासी (मृतक गगनसराको घरमा कुर्न गएका) नारायण नेपाली घाइते भएका छन् ।

साथै आसपासका ५ वटा घरमा मिटरबक्स लगाएत विद्युतीय सामाग्रीमा क्षति पुर्यााएको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको दैलेख प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us