आकाश चन्दलाई साढे ११ लाखमा पोखराले किन्यो

काठमाण्डु टुडे २०८१ असोज २० गते १८:१८ मा प्रकाशित

काठमाण्डु, २० असोज– नेपालका तीव्र गतिका बलर आकाश चन्द ११ लाख ५० हजारमा पोखराले पाएको छ । पछिल्लो समय नेपाली टोलीबाट खेल्दै आएका आकाश चन्दलाई किन्न पोखरा, जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा चलेको थियो ।

११ लाख ५० हजारमा पोखराले चन्द प्रप्त गरेको हो । तीव्र गतिका बलर आकाश चन्दले यू १९ विश्वकपमा अफगानिस्तानविरुद्ध ५ विकेट लिन सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us