एनपीएलमा एकै बलमा १५ रन !

काठमाण्डु टुडे २०८१ मंसिर २८ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार भएको खेलमा विराटनगर किंग्सले एकै बलमा १५ रन बनाउन सफल भएको हो । बसिर अहमदे एकै बलमा १५ रन बनाउन सहयोग गरे ।

एनपीएलमा यो अनौँठौ कीर्तिमान हो । एक बलमा कसरी बन्छ १५ रनरु कसरी सम्भव भयो १ बलमा १५ रन ? यो यर्थाथ हो । काठमाण्डुको कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको एनपीएलमा चितवन राइनोज र विराटनगर किंग्सबीचको खेलमा एकै बलमा १५ रन बनाउन सफल भएको हो ।

नझुक्किनुस है, यो एक ओभरमा बनेको हैन । एकै बलमा बनेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us