सुदूरपश्चिम रोयल्सको १ सय रन पूरा

काठमाण्डु टुडे २०८१ पुष ६ गते १३:२८ मा प्रकाशित

काठमाण्डु, ६ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत फाइनल खेलमा सुदूरपश्चिम रोयल्सको १ सय रन पूरा भएको छ । टोलीले १०.१ ओभरमा बिना कुनै विकेटको क्षतिमा १०३ रन बनाउन सफल भएको हो ।

विनोद भण्डारीले ३७ रन बनाएर खेलिरहेका छन् भने सेफ अलि जेबले ५९ रन बनाउन सफल भएका छन । फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी रहेको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us