मन्त्रिपरिषद्को बैठक जारी

काठमाण्डु टुडे २०८१ चैत २४ गते १८:०१ मा प्रकाशित

काठमाण्डू, २५ चैत– प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको बताइएको छ ।

‘एजेन्डा त खुलाइएको छैन । तर चैत २३ गतेबाट गभर्नर पद रिक्त रहेकाले नियुक्ति गर्ने सम्भावना छ’, एक मन्त्रीले बताए । महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ सकिएपछि गभर्नर पद रिक्त छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us