
काठमाण्डू, ३० चैत– सत्ता घटक दल एमालेले आज (शनिबार) झापाको दमकको पशुहाटमा विशाल जागरण सभा गर्दै छ। उक्त जागरण सभ लाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने एमाले झापा जिल्ला कमिटीले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले साढे १२ बजे सभालाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।