एमालेले बोलायो सचिवालयको बैठक

काठमाण्डु टुडे २०८१ चैत ३० गते १७:४१ मा प्रकाशित

काठमाण्डू, ३१ चैत– सत्ता घटक दल एमाले सचिवालयको बैठक बोलाएको छ ।

एमालेले भोली (सोमबार) बिहान ११ः ३० बजे बस्ने गरी सचिवालयको बैठक बोलाएको एक सचिवालय सदस्यले जानकारी दिएका छन ।

एमाले मुख्यालय च्यासलमा बोलाइएको बैठकको एजेन्डा समसामयिक राजनीति हुने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us