
काठमाण्डू, ५ वैशाख– गर्भनर बन्ने पक्का भएपछि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् ।
सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले भट्टलाई गभर्नर बनाउने बचन दिएपछि उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।
गभर्नर बन्नका लागि कार्यकारी पदमा रहनेरनरहनेबारे कुनै नीतिगत उल्झन नरहे पनि भट्टले राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।