चितवन, ३ असोज–चितवनको नारायणगढस्थित लक्ष्मीनारायण बस्त्रालयलाई राजस्व विभागले चार करोड ५८ लाख रुपैयाँ जरीवाना तिर्न ताकेता गरेपछि स्थानीय व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । उद्योग वाणिज्य संघ चितवनले भेला आयोजना गरी शुक्रबार जिल्लाका सम्पूर्ण उद्योग व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रन अपिल गरेको हो ।...
काठमाण्डु–चालु बर्षका अघिल्ला आठ महिनामा चीनको वैदेशिक व्यापारको आयात–निर्यातमा २७ खर्व अमेरिकी डलर भन्दा बढी पुगेको छ । जुन गत बर्षको सोही अवधिको तुलनामा ८.३ प्रतिशतले बढी हो । चीनको बाणिज्य मन्त्रालयका प्रवक्ता शन तान याङले लक्ष्य पूर्ति भएको बताए । उनले भने ‘विकसित...
विराटनगर, २ असोज – मोरङको विराटनगर–६ स्थित एक ट्रान्सपोर्ट गोदाममा बुधबार बिहान आगलागी हुँदा २० लाख रुपैयाँभन्दा बढीको सामान जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महाशक्ति ट्रान्सपोर्टको गोदाममा विद्युत् सर्ट भई आगो लागेको हो । आगलागीबाट गोदाममा रहेका इलेक्ट्रोनिक्स र...
काठमाण्डु, १ असोज–चाडपर्वको बेला सर्बसाधारणलाई खाद्य वस्तुमा सहुलियत दिन सरकारले मंगलबारबाट सुपथ मूल्यको पसल सन्चालन गरेको छ । नेपाल खाद्य संस्थान, नेश्नल ट्रेडिङ लिमिटेड, साल्ट ट्रेडिङ लगायतका सरकारी संस्थानहरुले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसल सन्चालन गरेका हुन् । काठमाडौं...
काठमाण्डु, १ असोज– दशैंमा घर जाने सर्वसाधारणको सुविधाका लागि मंगलबारबाट अग्रिम टिकट बुकिङ खुलेको छ । राजधानीका विभिन्न १२ स्थानमा टिकट बुकिङ काउन्टर राखिएको छ । सुन्धारा, पुरानोबसपार्क, नयाँबसपार्क, कंलकी, कोटेश्वर, गौशाला, कोटेश्वर, नागढुंगालगायत स्थानमा नागरिक सहायता कक्ष राखिएकोे छ । बसको रुट अनुसार...
सेप्टेम्बर 16 तारिख विहान एयर चाइना सि ए 4215 विमान स्थिर रुपमा ताउछङ्ग यातिङ्ग विमानस्थलमा अवतरण गरेको छ। यो अवतरण विश्वमै समुद्री सतहदेखि सबैभन्दा बढी उचाईमा भएको नागरिक विमानस्थलको रुपमा औपचारिक सञ्चालन पनि हो। यो उडानसँगै अव छङ्ग तुबाट ताउछङ्ग यातिङ्गसम्मको समय पहिलेको दुई...
काभ्रे ३१ भदौ –कृषकहरुले उत्पादन गरेको तरकारीको हाइव्रिड विउ विजनप्रति कृषकहरुको आर्कषण वढदै गएको छ । परम्परागत विउवाट उत्पादन कम हुने र हाइव्रिड विउ ,विजनवाट उत्पादनमा समेत वृद्धी भई कृषकले धेरै उत्पादन गर्न सक्ने भएकाले आर्कषण वढेको वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं...
चीन-अरबेली मुलुक बीचको मेला चीनको पश्चिमी भागको निन स्या प्रान्तको यीङ छ्वाङ शहरमा आइतवारदेखि शुरु भएको छ। अरब लिगका सदस्य मुलुक, विश्वका अरु मुलुक तथा क्षेत्रका सात हजार भन्दा बढी प्रतिनिधिहरु र व्यवसायीहरु सो मेलामा सहभागी भएका छन्। सन् 2010मा चीन र अरबेली...
काठमाण्डु, ३० भदौ–नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय आइतबारदेखि बढाएको छ । यसअघि सातामा २७ घण्टासम्म विद्युत कटौति गर्दै आएको प्राधिकरणले आइतबारबाट सातामा साढे ४६ घण्टासम्म लोडसेडिङ हुने जनाएको छ । प्राधिकरणका अनुसार अब दैनिक ७ घण्टासम्म लोडसेडिङ हुनेछ । ...
काठमाण्डु, ३० भदौ– आर्थिक पत्रकारहरुको संस्था आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा नागरिक दैनिकका विज्ञान अधिकारी निर्वाचित भएका छन् । सेजनको १४ औं साधरणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका लागि अधिकारी र नेपाल टेलिभिजनका प्रदीप चापागाईंबीच प्रतिस्पर्धा भएको थियो । अधिकारीले १ सय...
रुपन्देही, २९ भदौ – गैरकानुनीरुपमा सञ्चालित रुपन्देहीका छ वटा ट्राभल्स एण्ड टुर्समा शिलबन्दी गरिएको छ । अवैधानिक रुपमा सञ्चालित श्रेया ट्रेन टिकट बुकिङ काउन्टर, नेट क्लब, महजदिया चोको नेपाल ट्राभल टेलर एण्ड ट्रेक्स लिमिटेड, अल हायत टुर्स एण्ड ट्राभल्स प्रालि र त्रिरत्न ट्राभल्स एण्ड...
रौतहट, २९ भदौ– रौतहट उद्योग वाणिज्य संघको आह्वानमा शनिबार तेस्रो दिन पनि रौतहटका सबै बजार बन्द भएका छन् । बन्दका कारण जिल्लाका कटहरिया, समनपुर, गरुडा, गंगापिपरा, मलाही, चन्द्रनिगाहपुर र गौर बजार प्रभावित भएका छन् । प्रहरीले व्यापारीलाई अनावश्यक दुःख दिइरहेको भन्दै संघले गत विहीबारदेखि...