अर्थ

जाजरकोटका जनताले नुन खान पाएनन्

२०७० साउन ३२ गते ६:०२

जाजरकोट, ३२ साउन । जाजरकोटमा एक हप्तादेखि आयोडिनयुक्त नुनको हाहाकार भएको छ । साल्ट ट्रेडिङको जिल्लास्थित गोदाममा अघिल्लो आर्थिक वर्षको निर्धारित कोटाको नुन सकिएकाले नुनको हाहाकार भएको हो । गत आर्थिक वर्षको निर्धारित कोटा एक हजार क्विन्टल नुनमध्ये ७०४ क्विन्टल मात्र जिल्लामा पुगेको साल्ट ट्रेडिङ...

सरकार बैदेशिक सहायतालाई उच्चतम उपयोग गर्ने पक्षमा

२०७० साउन ३० गते ७:२८

काठमाण्डु ३० साउन : वैदेशिक सहायताको सुव्यवस्थापन र सदुपयोगलाई बर्तमान चुनौती रुपमा ग्रहण गरेको सरकारले प्रस्थावित बैदेशिक सहायता नीति परिमार्जनसहित लागू गराउन लागेको छ । प्रस्तावित वैदेशिक सहायता नीति सम्बन्धमा अर्थ मन्त्रालयले बुधवार विभिन्न मन्त्रालयका सचिवसंग गरेको अन्तरक्रियामा अर्थमन्त्री शंकर कोइरालाले परिवर्तनलाई दिगो र...

बेरुजुको फछ्यौटलाई प्रमुख एजेण्डा बनाउन मन्त्रीको निर्देशन

२०७० साउन २९ गते १७:५९

काठमाण्डु २९ साउन : अर्थमन्त्री शंकर कोइरालाले बेरुजुको फछ्यौटलाई प्रमुख एजेण्डा बनाउन निर्देशन दिएका छन । संसदको अनुपस्थितिमा सरकारले बनाएको उच्चस्तरीय समितिको निर्णयलाई सवैले पालन गर्नु पर्ने बताउँदै मन्त्री कोइरालाले त्यस्तो निर्देशन दिएका हुन । अर्थ मन्त्रालयमा मंगलबार भएको मन्त्रिस्तरीय विकास समस्या समाधान समिति...

क्षतिपूर्ति सहितको नागरिक वडापत्रको क्षेत्र विस्तार

२०७० साउन २९ गते १७:१५

काठमाण्डु २७ साउन:सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र आइतवार जारी गरेको छ । तोकिएको अवधिमा सेवा प्रवाह हुन नसके विभागले विभिन्न ५ प्रकारका सेवामा दुई सय ५० देखि एक हजार रुपैयासम्म क्षतिपूर्ति प्रदान गर्नु पर्नेछ । क्षतिपूर्ति सहितको नागरिक...

कर अधिकृतलाई मन्त्रीको निर्देशन

२०७० साउन २८ गते ७:५१

काठमाण्डु २८ साउन:अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफनो प्रतिनिधि भएर काम गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका छन । आन्तरिक राजश्व विभागले देशभरिका प्रमुख कर अधिकृत र कर अधिकृतका लागि गरेको तीनदिने कार्यशाला समापन गर्दै मन्त्री कोइरालाले धेरैको आँखा लाग्ने क्षेत्र भएकाले संस्थागत र व्यक्तिगत छवि सुधारेर...

‘हड्ताल आर्थिक विकासको बाधक’

२०७० साउन २७ गते १८:४३

काठमाण्डु  २७ साउन:पूर्व अर्थमन्त्री डा. रामशरण महतले आर्थिक समृद्धिको बाधक हड्ताल र आन्दोलन भएको बताएका छन। अन्तर्राष्ट्रिय यूवा दिवसको अवसरमा आइतवार काठमाण्डुमा आयोजित कार्यक्रममा डा. महतले बन्द हड्ताल र आन्दोलनले बिकास र आर्थिक उन्नतीमा नेपाललाई पछाडी धकेलेको बताएका हुन । यूवा नेतृत्वलाई बन्द, हड्ताल...

राजश्व नीति सिरानीमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन

२०७० साउन २५ गते १५:५४

काठमाण्डु २५ साउन : अर्थमन्त्री शंकरप्रसाद कोइरालाले राजस्व प्रशासनका कर्मचारीलाई राजस्व नीति सिरानीमा राखेर आफैभित्रबाट सदाचार उत्पन्न गरी छवि सुधार्न निर्देशन दिएका छन । आन्तरिक राजश्व विभागले देशभरिका कर कार्यालयमा काम गरिरहेका कर प्रशासकहरुका लागि गरेको तीनदिन व्यवस्थापन कार्यशालाको शुक्रवार काठमाडौमा उद्घाटन गर्दै मन्त्री...

ऋण र अनुदान सहयोग स्वीकार गर्ने सरकारको निर्णय

२०७० साउन २४ गते ११:०३

काठमाडौँ, २४ साउन । सरकारले विश्व बैंकले दिने ३७ मिलियन अमेरिकी डलर ऋण र दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग स्वीकृत गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता...

बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले थाल्यो आन्तरिक तयारी

२०७० साउन २३ गते १३:०९

काठमाण्डु,२३ साउन । वित्तिय अनुशासनको मुद्दामा बहस भइरहेका बेला अर्थ मन्त्रालयले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक तयारी थालेको छ । उसले मन्त्रालयको आन्तरिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन छलफल शुरु गरेको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाको उपस्थितिमा मन्त्रालयका उच्च अधिकारीहरुको बुधवारको बैठकले मन्त्रालयको अनुगन महाशाखालाई...

नेपाली मुद्रा इतिहासकै कमजोर

२०७० साउन २१ गते ६:२०

काठमाडौँ, २१ साउन । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्ने क्रम नरोकिएपछि बजारमा नेपाली रुपैयाँ कमजोर बनेको हो । हिजो ९८ रुपैयाँको हाराहारीमा कारोबार भएको अमेरिकी डलरको मूल्य नेपाल राष्ट्रबैंकले आजका लागि ९८ रुपैयाँ ५५ पैसा...

खुकुरामा प्रतिबन्धपछि खसी र माछा महँगो

२०७० साउन २१ गते ६:१८

काठमाडौँ, २१ साउन । बर्डफ्लु संक्रमणमा कारण सरकारले कुखुरा र कुखुराजन्य पर्था ओसार पसार तथा बिक्री वितरणमा रोक लगाएपछि उपत्यकामा खसीको मासु र माछाको व्यापार ह्वात्तै बढेको छ । खपत बढेसँगै खसीको मासु र माछाको मूल्यमा पनि वृद्धि भएको छ । कुखुरा बेच्न प्रतिबन्ध...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us