अन्तर्वार्ता

त्यो ‘रोल्पाली मगरनीले सक्दिन’ भन्नेलाई देखाइदिन्छु

२०७२ कार्तिक १ गते १४:१०

असम्भव भन्ने मेरो डायरीमा छैन । मैले एकपटक लालु यादवकी श्रीमतीको अन्तर्वार्ता हेरेको थिएँ । पत्रकारको एउटा प्रश्नको जवाफमा उहाँले भन्नुभएको थियो, ‘के तपाईंले पत्रकारिता आमाको कोखबाटै सिकेर आउनुभएको थियो ? मलाई त्यो शब्दले मेरो मन छोयो । मानिसले चाह्यो भने गर्न नसक्ने केही...

उपेन्द्र, महन्थ र राजेन्द्र महतोलाई दिल्लीले लोप्पा खुवाइदिएको छ

२०७२ असोज २५ गते १२:२२

तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता मधेसी मोर्चा र विजय गच्छदार नेतृत्वको संयुक्त लोकतान्त्रि मोर्चा प्रधानमन्त्री निर्वाचनमा सहभागी भएकामा क्रुद्ध बनेका छन् । गुप्ता मधेस केन्द्रित दलले सत्ता खेलमा लागेर मधेस र मधेसी जनतालाई धोका दिएको आरोप लगाउँछन् । नेतृत्वले धोका दिएसँगै मधेस...

दसैैं आओस् कि तिहार, नकाबन्दी जारी रहन्छ

२०७२ असोज २० गते १४:३६

यो मुलुकका प्रमुख तीन दलले गम्भीरता नदेखाएका कारण यस्तो भएको हो । वार्तालाई अल्झाउने किसिमले तीन दल चलिरहेका छन् । अहिले मुलुकको समस्याभन्दा पनि तीन दलका नेता जो सत्ता साझेदार छन्, हुनेछन् उनीहरुलाई सरकार गठन, मन्त्री प्रधानमन्त्री बनाउने विषय नै मुख्य लागेको छ । वार्तालाई...

भद्र सहमतिका साक्षी प्रचण्ड हुन्

२०७२ असोज १८ गते १३:४९

नयाँ सरकार निर्माणका लागि नेकपा एमालेले आफ्नो उम्मेदवार अघि सारिसकेको छ । संविधानसभाको दोस्रो निर्वाचन पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा जाने र संविधान जारी भएपछि एमालेको नेतृत्वमा बन्ने सरकारमा कांग्रेसले समर्थन गर्ने भद्र सहमति भएको एमाले नेताहरुको दावी छ । ठीक विपरीत नेपाली कांग्रेसका...

चिया पिउँदा भएका भलाकुसारीलाई कांग्रेसले भद्र सहमति मान्दैन

२०७२ असोज १७ गते १३:३९

राष्ट्रपति डा. रामवरण यादवले दलहरुलाई राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्वान गरिसकेका छन् । यस्तो राष्ट्रिय सहमतिको सरकार गठन गर्ने म्याद असोज २१ सम्म छ । सबै दलको सहमतिमा सरकार गठन हुने सम्भाना कमै छ । बहुमतीय सरकार बन्ने सम्भावना बलियो छ । एमालेले...

प्रचण्डले पद त्यागे बाबुराम पार्टीमा फर्कन तयार छन्

२०७२ असोज ११ गते १३:३३

बाबुरामका भनाइ, गराई र एकपछि अर्को गरेर सामाजिक सञ्जालमार्फत व्यक्त गरेका विचार ती आरोपका लागि जिम्मेवार थिएनन् भन्ने ठान्नुहुन्छ ? उहाँले सामाजिक सञ्जालमार्फत आफ्ना केही कुरा राख्नुभएको छ । त्यसमा बढी चर्चा भएको ‘२४ घण्टाभित्र नेपालको सार्वभौमिकता र अखण्डता कस्तो रहने फैसला हुन्छ’ भन्ने कुरा हो । त्यसलाई बंग्याएर...

संविधान बनाएँ, मुलुक अगाडि बढ्यो अब म मरे पनि केही छैन

२०७२ असोज ५ गते ८:५९

दिल्ली जाँदाखेरि मैले त्यहाँका सबै नेताहरुसँग र प्रधानमन्त्री मोदीसँग पनि यो कुरा भनेको थिएँ । हामी असल मित्र हुन चाहन्छौं । तर हामीलाई तपाईंहरुले ‘एसमेन’ बनाउन खोज्नुभयो भने सरी त्यो सकिँदैन । हामीलाई हाम्रै राष्ट्रको बढी माया हुन्छ । तपाईंहरुलाई तपाईंकै राष्ट्रको बढी माया...

अब मुलूक ‘सिभिल वार’मा गयो

२०७२ भदौ २८ गते १४:०५

मधेस केन्द्रीत दलहरुको आन्दोलन र असहमतिका बावजुद प्रमुख दलहरु संविधान निर्माणमा अघि बढेका छन् । संविधानसभामा मंगलबारसम्ममा सबै धारा, उपधारामा मतदान गरेर यहि महिनामा संविधान जारी गर्ने गरी दलहरु अघि बढेका छन् । तर मधेस केन्द्रीत दलहरु भने आन्दोलनको विकल्प छैन भन्दै जारी प्रक्रियाभन्दा...

संसारका सातै महादेशको सर्वोच्च शिखर चढेर देखाउँछु

२०७२ भदौ १९ गते १५:०४

किर्तीमानी विश्व पर्वतारोही एवंम् लामो दुरीका म्याराथुन धावक संजय पंण्डित पछिल्लो समय निकै चर्चामा छन् । विश्वका सात महादेश मध्य ६ महादेशको सर्वोच्च शिखर आरोहण गरिसकेका पण्डित अन्ट्राटिकाको विन्सोंन मस्सिफ आरोहणको तयारीमा छन् । अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारोमा दक्षिण एसियाली तीब्र गति आरोहित धावकको...

प्रहरीलाई जिउँदै जलाउने हामी होइनौं, बाहिरी ‘ग्याङ’ को घुसपैठ भयो

२०७२ भदौ ९ गते १३:१६

कैलालीको टीकापुरमा एक एसएसपीसहित सात प्रहरीको ज्यान जाने गरी भएको दंगापछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक तथा सभासद् रामजनम चौधरी चर्चा र विवादमा छन् । यो चर्चा र विवादको कारण पश्चिम तराईमा जारी आन्दोलनको नेतृत्वकर्ता मध्येका एक चौधरी पनि हुन् । प्रहरीलाई भाला...

नागरिकलाई घरमै गएर गोली हानी मार्ने अधिकार सरकारलाई छैन

२०७२ भदौ ३ गते १७:००

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका गुण्डा नाइके कुमार घैंटेलाई सामाखुसीस्थित उनकै निवास अघि इन्काउन्टरमा मृत्यु भएको जनाएको छ । गोली लागेर गम्भीर घाइते भएलगत्तै घैंटेलाई शिक्षण अस्पताल पुर्याए पनि चिकित्सकहरुले मृत घोषणा गरे । घैंटेलाई गोली लागेको खबर पाएपछि कांग्रेसका सभासद तथा नुवाकोटका नेता...

लिपुलेकमा नेपालको झण्डा गाडेर फर्कन्छौं

२०७२ साउन २३ गते ९:२७

भारत र चीनले त्रिदेशीय सिमामा पर्ने दार्चुलाको लिपुलेक नाका भएर व्यापारिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि नेपालमा त्यसको चौतर्फी विरोध भइरहेको छ । गत जेठमा चीन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया प्रधानमन्त्री ली खस्याङबीच लिपुलेक सम्झौतामा हस्ताक्षर भएको थियो । यसै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us