संविधनको प्रारम्भिक मस्यौदामाथि मुलुक भित्र र बाहिरबाट धेरै सुझावहरु आएका छन् । दलहरुले गत जेठ २५ गते १६ बुँदे सहमति गरेर सोही अनुसार साउन मसान्तमै संविधान जारी गर्नेगरी काम अघि बढाएका छन् । तर, जनताले प्रमुख दलको सहमति विपरीत सुझाव दिएका छन् । यसै...
नेतृत्व दुरदर्शी हुनुपर्छ । टाढासम्म देख्नेले मात्र नेतृत्व लिन सक्छ । एमाओवादीभित्र मजस्ता नेताले राजीनामा दिने परिस्थिति किन बन्यो ? यो कुरा प्रचण्ड, बाबुराम र नारायणकाजीहरुले थाहा पाउनुपर्छ । अझ अध्यक्ष प्रचण्डले थाहा पाउनुपर्छ । मेरो राजीनमाले पार्टीलाई घाटा भएको मान्ने हो भने हाम्रो...
एसडी मुनी नेपालको राजनीतिक घटनाक्रम र नेपाल–भारत सम्बन्धबारे लामो समयदेखि लेख्दैरबोल्दै आएका भारतीय प्रोफेसर र पूर्वकूटनीतिज्ञ हुन् । भारतको रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आइडिएसए)मा गत साता नेपाल–भारत सम्बन्धको पछिल्लो आयामसहित भारत र चीनले नेपाली भूमि लिपुलेकबारे गरेको सहमतिलगायतका विषयमा एसडी मुनीसँग भएको कुराकानीः मोदी...
चीनलाई थाहा छ कि हामी चीनलाई विखण्डन गर्न वा तिब्बतलाई स्वतन्त्र बनाउन खोजिरहेका छैनौं । तर धेरै चिनियाँ कट्टरहरु म तिब्बत नफर्कोस् भन्ने चाहन्छन् । त्यसकारण उनीहर जानीजानी मेरो विषयमा यस्तो छवि फैल्याइदिन्छन् कि– दलाइ लामा विखण्डनकारी हो । केही चिनिया अधिकारीहरुले मलाई पिशाचको...
संघीयतासहितको संविधान भएन भने हामी संविधानसभा छाड्छौं । आन्दोलनमा जान्छौं । त्यतिबेला मधेस कसैको नियन्त्रणमा नहुन सक्छ भनेका छौं । विगतमा भारतको मध्यस्थतामा भएको सहमति ठूला भन्ने दलले धोती लगाउने काम गरे । सहमति पालना गराउने जिम्मेवारी तपाईंहरुको काँधमा आएको छ भन्यौं । अहिलेको...
उहाँको व्यवहारका बारेमा समाजमा गम्भीर प्रश्न उठ्यो र उहाँ राजीनामा दिन बाध्य हुनुभयो । जब कुनै मानिस आफ्नो व्यवहारका कारण मन्त्री पदमा बस्न सक्दैन त्यसरी नै पार्टीको पनि जिम्मवार नेतृत्व तहमा पनि रहन सक्दैन । यो कुरा प्रस्ट हो । नैतिक हिसाबले जसरी उहाँ...
कहिले पनि आफू कहाँ हुन्छु भन्ने कुरालाई केन्द्रमा राखेर सोच्यो भने त्यस्तो व्यक्तिले ऐतिहासिक भूमिका निर्वाह गर्न सक्तैन । त्यसैले मैले मेरो भूमिका के हुन्छ भनेर पटक्कै सोचेकै छैन । खाली मैले प्रस्ट ढंगले भनेको के हो भने छिटोभन्दा छिटो संविधान जारी गर्नुपर्छ ।...
१२ बुँदे समझदारीबाट शुरु भएको राजनीतिको यात्रा १६ बुँदे समझदारीबाट समापन हुँदैछ। भुमरीमा परेको राजनीतिले निकास पाउँदैछ। केही आफ्ना राजनीतिक मुद्दाहरु थाती राख्ने र छाड्ने अनी अर्को पक्षको राजनीतिक मुद्दालाई स्वीकार गर्नु नै सम्झौता हो। पहिले पनि १२ बुँदे समझदारीमा केही लिने र केही...
आफ्नो अध्यक्षलाई कसैले प्रधानमन्त्री प्रस्ताव गरेको छ भने त्यो नेकपा एमालेका लागि खुसीको कुरा हो । तर मलाई प्रचण्डले केपी ओलीलाई कुनै बैठक वा भेटघाटमा प्रधानमन्त्री प्रस्ताव गरेको कुरा मलाई थाहा छैन । मसँग त्यसबारेमा कुरा भएको पनि छैन ।...
केपी मात्रै होइन प्रधानमन्त्री बन्न लायक धेरै हुनुहुन्छ । तर कांग्रेस र एमाले प्रमुख दल भएकोले उनीहरूको दावी नै उपयुक्त चाँही हुन्छ । को हुने भन्ने कुरा चाँही सहमतिबाटै तय हुन्छ । एकपटक प्रधानमन्त्री नबनेको व्यक्ति प्रधानमन्त्री बन्दा उपयुक्त हुन्छ भन्ने मेरो भनाइ हो...
सिद्धान्ततः भूकम्पका बारेमा ठोकुवा गरेर भन्न सकिँदैन । तर त्यसको सम्भावना मात्र १ प्रतिशत हुन्छ । जापानमा सन् २०११ मा समुन्द्रलाई केन्द्रबिन्दु बनाएर अहिलेसम्मकै ठूलो ९ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पछि आएको सुनामीले सान्दाई सहर बगायो । त्यहाँ पनि ४ रेक्टरमाथिका ९ सय,...
सामान्य मानिसले पनि बुझ्न सक्ने कुरा के छ भने त्यो सामान गोरखाका लागि आएको हो भने किन काठमाण्डु ल्याइयो ? के मैले मुग्लिनबाट जबर्जस्ती नियन्त्रणमा लिएर सामान काठमाण्डु ल्याएको थिएँ ? जसले मलाई सामान लुटेको आरोप लगाएर समाचार लेखेका छन् के उनले रेणु दाहालले...