अन्तर्वार्ता

यो सरकार पूर्णतः असफल भयो, राष्ट्रिय सरकार बनाउनुपर्छ

२०७२ वैशाख २३ गते ५:२८

व्यक्ति वा पार्टी विशेषको स्वार्थका लागि राष्ट्रिय सरकार भनेको होइन । बाँडिचुँडी खाने कुराका लागि त्यसो भनिएको भए गलत हुन्थ्यो । अहिलेको परिस्थिति फरक छ । यो गम्भीर परिस्थितिमा राष्ट्रिय सरकार भयो भने विपत्ति व्यवस्थापन सहज हुन्छ भन्न खोजेको हो । अर्को कुरा राष्ट्रिय...

ईश्वर पोखरेल हामीसँग हात मिलाउँदा इबोला सर्छजस्तो गर्नुहुन्छ

२०७२ वैशाख १० गते ९:४३

मैले राजनीति गर्ने कि नगर्ने भन्ने कुराको निक्र्यौल मेरो इच्छामा होइन, मेरो समाजले मलाई के भन्छ भन्ने आधारमा निक्र्यौल गर्नु पर्यो । मैले पनि समाजका धेरै प्रतिकुलतासँग लड्नु पर्यो । म जतिबेला राजनीतिमा लाग्दै थिएँ, त्यो बेला बहुदल गाउँमा पुग्ने अभियान थियो । ०४६...

‘नेपालले १० वर्षपछि विश्व कप क्रिकेट खेल्छ’

२०७२ वैशाख ९ गते १२:५२

खेल जीवनबाट सन्यास लिजुभयो नि ? लामो समय नेपालका लागि क्रिकेट खेले । क्रिकेट यस्तो खेल हो जुन परिवर्तनको पक्रियाबाट चलिरहन्छ र नयाँ प्रतिभाको खोजिमा हुन्छ । एकले छाडे अर्को राम्रो खेलाडीले अवसर पाउँछ । म भन्दा राम्रो खेलाडीले अवसर पाओस् मेरो चाहना ।...

महेश बस्नेत पागल हो, राँची लैजानु पर्छ …

२०७१ चैत २१ गते १३:०१

हाम्रो विचार सबैसँग मिल्छ । युवा संघ भनेको नेता विशेषको संगठन होईन । यो भनेको एमालेको राजनैतिक र बैचारिक जनसंगठन हो । सबै नेता हाम्रा लागि आदरणीय र सम्मानित हुनुहुन्छ । सम्मानित नेताहरुले सम्मानजनक खालका अभिव्यक्ति दिनुपर्छ भन्ने हाम्रो भनाई हो । नेताहरु जसले...

नवौं महाधिवेशनमा अध्यक्ष नभएको भए केपी ओली ‘मरिसक्थे’

२०७१ चैत १८ गते ७:१२

म सत्य लुकाउनै सक्दिनँ । त्यो छुचो हुुनु होइन । मलाई छुचो भने पनि मैले असत्य बोलेको छैन । मान्छेलाई ढाँटेको छैन । यदु गौतमलाई मारेकोमा माधव नेपाल र मेरो अभिव्यक्ति फरक भयो । माधव नेपालको अभिव्यक्ति वार्ताका लागि भयो । मलाई त उनीहरूले...

गोविन्द केसी मरे मरुन, हामीलाई के मतलब ?

२०७१ चैत १५ गते ६:४३

यत्रो लगानी गरेको चीजलाई बेवास्ता गरेर ‘चल्नै दिनुहुन्न’ भन्ने कुरा गरिन्छ भने हामीले पनि आफ्नो तागत देखाउनु परेन ? यसै वर्ष काठमाण्डु विश्वविद्यालय अन्र्तगत दुईवटा मेडिकल कलेजले सम्बन्धन प्राप्त गरे । काठमाण्डुका दुईवटा मेडिकल कलेजले ५५–५५ सीट थप्न पाए । त्यतिबेला गोविन्द केसीलाई अनशन बस्नु...

राजतन्त्र राख्ने सहमतिबारे माधव नेपाल र कृष्ण सिटौलालाई थाहा छ

२०७१ चैत १२ गते ८:५१

पूर्वराजा र दलहरुबीच भएको सहमतिबारे कुनै कुुरा लुकेका छैनन् । ती सबै प्रष्टै छन् । कागजी रुपमा हेर्नुभन्दा पनि राजासँग जुन सम्झौता भयो, सम्झौता भएपछिका विकसित घटनाक्रमलाई हेर्नु नै राजनीतिक रुपमा महत्वपूर्ण हुन्छ र त्यसको विश्लेषण हुनुपर्छ । राजाबाट २०६३ साल वैशाख ८ गते...

‘बाहिर कुरा हुन्छ, फलानोकि श्रीमती भन्छन्, पढ्न नजाऊ’ भन्नुभयोः बैद्य पत्नी

२०७१ चैत १२ गते ८:४५

त्यो बेला क,ख,ग,घ अलिक–अलिक जानेको त थिएँ तर खरर पढ्न आउदैनथ्यो । पछि युद्धमा हिडेपछि कहिले इन्डिया पनि जानु पर्ने, कहिले पुर्व, कहिले पश्चिम, यता उता हिड्दा हिड्दै नपढेपछि गाहे हुँदोरहेछ, फलानो ठाऊ पनि जान नसकिने भन्ने लाग्यो । एकपल्ट इन्डियामा दोकानमा गएका बेला...

विद्या भण्डारीलाई सदस्यता दिन मैले अस्वीकार गरेकै हो

२०७१ चैत ५ गते १०:००

हामीले चाहिँ १०/१२ वर्ष धूलो चाट्नु पर्ने, कसैले चाहिँ एकै वर्षमा सदस्यता किन पाउने ? के योग्यता हो ? भन्ने मलाई थियो । त्यो बेला मेरो ख्यालमा, म भोजपूरबाट मोरंग झरेपछि पहिलो संगठन बिद्याजीलाई नै गरेको हो । त्यो बेला जसलाई सदस्यता दिने...

एमाओवादीमा हामीलाई त काम छैन, पार्टी एकता किन गर्ने ?

२०७१ चैत ३ गते १५:११

पार्टीभित्रै भएकालाई जिम्मेवारी नदिने, अनि एकताको कुरा गरेर मान्छे थुपारेर मात्र के गर्ने ? हामी जति पनि एमालेबाट एमाओवादीमा आएको छौं । कसैले पनि माओवाद स्विकार गरेर आएका होइनौं । हामी माओवादमा होइन, समावेशी लोकतन्त्रमा विश्वास गर्छौं । समावेशी लोकतन्त्र मानेरै एमाओवादीमा आएका हौं...

केपी ओली ज्ञानेन्द्र ल्याउने रणनीतिमा छन् कि क्या हो ?

२०७१ फागुन २२ गते १५:२१

अहिले मुख्य रुपमा सहमतिको बाधकको रुपमा एमालेको नेतृत्व अगाडि देखिएको छ । आमनेपाली जनताले पनि यो कुरा बुझिसकेको अवस्था छ । म सिंगै एमाले सहमतिको विरोधमा छ भन्ने आरोप लगाउन चाहन्न । एमालेको मुल नेतृत्व चाहिं विरोधी देखिएको छ । सायद उहाँ (केपी ओली)...

प्रचण्डले तीन कुरा नसुधारे एमाओवादी इतिहास हुन्छ

२०७१ फागुन १८ गते ४:३१

एमाओवादीले तीनवटा कमजोरी सुधार गर्नुपर्छ । माओवादी चिन्तनगत रुपले जातिवादी देखिन्छ । यो नेपाली समाजको आवश्यकता र मनोविज्ञानसँग पटक्कै मेल खाने कुरा होइन । अर्को एमाओवादीको संगठन राजनीतिक छैन । गाउँदेखि माथिसम्मै संगठन हल्लाखोर र गुण्डागर्दी टाइपको छ । एमाओवादीले भूगोल आधारित राजनीतिक संगठन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us