युवा संघमा कतिसम्म गर्न सकिन्छ मिलाएर जाने भन्नेमा कोसिस गरेका हौं । तर संगठनभित्र सहमति एउटा हुन्छ, सर्कुलर अर्को हुने समस्या छ । जिल्लैपिच्छे फरक फरक सर्कुलर हुने भएपछि त कुरा उठाउनुप¥यो नि । फेरि अस्ति महेश बस्नेत मन्त्री भइसकेपछि उहाँले आफू मन्त्री मान्छे...
मैले चाहेका बेला नेपालका जो कोही नेता सजिलै भेट्न सक्छु । उनीहरुसँग नेपालको अवस्थाका बारेमा कुराकानी हुन्छ । सबै निर्णय ४ जनाले गर्ने हो । उनीहरु आफ्नै पार्टीभित्र पनि सबै कुरा गर्दैनन् । भेटेका बेला नेताहरुलाई मैले सबै विषयमा जानकारी लिने र प्रश्न...
मैले विभिन्न देशको नागरिकता र कागजपत्र बोकेर हिंड्ने गरेको भन्ने आरोप सरासर झुठो हो । यो प्रमाणित पनि भइसकेको छ । झलनाथ खनालको नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री भएपछि एमालेभित्रैका केही साथीहरुले फर्जी कागजपत्र बनाउने र आरोप लगाउने काम गर्नुभयो । गम्भीर प्रकारको आरोप लागेपछि नैतिक...
काठमाण्डु, ११ माघ– माघ ८ गतेभित्र संविधान निर्माण गर्छौं भनेर प्रतिबद्धता जनाएका दलहरु असफल भएपछि उनीहरुविरुद्ध ठगीको उजुरी हालेका डिल्लीराज खनालले ज्यान रहेसम्म आफ्नो मुद्दामा लडिरहने बताएका छन् । काठमाण्डु टुडेसँग संक्षिप्त कुरा गर्दै खनालले भने, ‘देशमा कानुन छ भने मेरो कुराको सुनुवाइ हुनेछ...
जनताले हामीलाई जनताले गरेको क्रान्ति, आन्दोलन र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धीको रक्षा र संस्थागत गर्न संविधानसभामा पठाएको हो । तर सत्तारुढ मोर्चाले संविधानसभालाई संसद बनाउन खोज्दा हामीले संविधानसभाकै रुपमा संविधानसभालाई राख्न कठिन संघर्ष गरिरहेका छौं । विगतमा संविधानसभा ल्याउन हामीले बलिदान गर्यौं । अहिले...
उनीहरुको भद्रगोल राम्रो छ । उनीहरु मानिसको रुची र चाहनाअनुरुप आफूलाई प्रस्तुत गर्न सफल भए । तर हामी जुन रुपमा अघि बढिरहेका थियौं । पछिल्लो समय त्यो रुपमा काम गर्न सकेनौ । लोकप्रिय हुने/नहुने कुरा दर्शकको चाहना, मिहेनत र टिममा भर पर्दोरहेछ । दुवै कार्यक्रम...
व्यक्तिगत रुपमा विप्लवप्रति मेरो टिप्पणी केही छैन । क्रान्तिको अगुवाई कम्युनिष्ट पार्टीले गर्ने हो । कम्युनिष्ट पार्टी नेताहरुको पार्टी भएकाले त्यसका सदस्यहरु भित्रैबाट मुख्य नेतृत्व छनौट गर्ने हो । यहाँ सवाल विप्लव एक्लैले नेतृत्व गर्ने या नगर्ने भन्ने होइन । मुख्य कुरा आफ्नो वर्गलाई...
मैले आज आएर सुवासचन्द्र नेम्वाङ सक्रिय हुनु पर्छ भनेको होइन । संविधानसभामा म पहिलो पटक बोल्न पाउँदा पनि संविधानसभाका अध्यक्षको ध्यान आकर्षण गराएको थिएँ । मैले भनेको थिएँ– यो संविधानसभाको सफलताका लागि हामी सबै नयाँ अवतारमा प्रस्तुत हुनुपर्छ । हामी सभासदहरु कोही नयाँ अवतारमा...
मलाई कसैका बारेमा पनि व्यक्तिगत रुपमा केही भन्नु छैन तर उमेरका कारणले प्रचण्ड थाक्नुपर्ने बेला भएको छैन । भारतमा अहिले चलिरहेको जनयुद्ध सुरु भएको ६६ वर्ष भयो । यो ६६ वर्षमा उनीहरुले कम्युनिष्ट अमिवाजस्तो हुनुपर्छ भन्ने कुरा सिकाए । हामी नेपालका माओवादीहरु टुक्राटुक्रामा विभाजित...
प्रेमिकासँगको प्रेमलाई मात्र मैले प्रेम ठान्दिनँ । त्यसैले मैले जीवनमा प्रेम नै प्रेम पाएको छु । श्रीमतीदेखि लिएर बुबा–आमा सन्तानसम्मको प्रेम । कलेज पढ्दाताका त्यस्तो आकर्षण त भइहाल्छ । त्यो स्वाभाविक पनि हो । जीवनमा धेरै जनासँग आकर्षित भइयो तर आफ्नो जीवन दर्शनले गर्दा त्यस्तोमा...
अहिलेसम्म लभ परेको अवस्था छैन । तर रातिराति फोन खुब आउने गरेको छ । कोही मन पराउँछन् । तर भन्न सक्दैनन् । एक महिलाले संकेतमा राति तपाईंलाई सपनामा देखें भनिन् । कसैले साथीहरुमार्फत बिहेको अफर पठाउने गरेका छन् । एक विवाहित महिलाले त एकपटक...
०५९ को जेठ २६ मा टुँडिखेलमा भएको कार्यक्रममा मैले त्यो कुरा बोलेको हो । तर बाहुनको जिब्रो काट्छु भनेको होइन । जसरी अहिले पेम्बा भोटे जसरी एमालेको निर्देशनमा चलेका छन् । त्यसैगरी एमाले नेता कृष्णगोपाल श्रेष्ठले आदिवासी जनजातिलाई पहिचान दियो भने देश टुक्रन्छ भन्दै...