के गरेर समय बिताइरहनुभएको छ ? पार्टी काममा छु । जिल्लाहरुका सम्मेलनमा गइरहेको छु । नेता कार्यकर्ता र जनतासँग भेटघाट गर्छु यसरी नै बितेको छ । संविधानसभा बाहिर बसेर पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ? यसबारे हामीले धेरै कुरा बताइसकेका छौं । हामी...
स्थायी कमिटी बैठकमै सहभागी हुनुभएन, किन ? स्थायी कमिटीको बैठक अस्पतालमा आयोजना गर्ने कुराप्रति मेरो असहमति हो । हाम्रा कोही जिम्मेवार कमरेड बिरामी हुनुहुन्छ र बैठकमा आउन सक्नुभएको छैन भने उहाँको राय लिन सकिन्छ । फोनबाट लिन सकिन्छ, पार्टीका जिम्मेवार व्यक्तिलाई पठाएर लिन सकिन्छ...
जलस्रोत,पर्यटन,कृषि र पूर्वाधार निर्माणको क्षेत्र मध्ये कहाँ लगानी गर्दा नेपालको बिकासमा सहयोग पुग्छ त्यसबारेमा नेपाल र कतारको संयुक्त समिति बनाएर अध्ययन गरौ,त्यस्तो क्षेत्रमा लगानी गर्न हामी तयार छौ भन्ने कतार सरकारको सकारात्मक धारणा थियो ।...
फेसबुक दुरुपयोग गरेर अपराधकर्ममा संलग्न हुने, व्यक्तिको चरित्रहत्या गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न साइबर कानुन कडाइसाथ कार्यान्वयन गर्नुपर्छ ...
प्रकाश दाहाल एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का एक मात्र पुत्र हुन् । नेपाली सञ्चारमाध्यमले खुवै पछ्याइरहेका उनले सामाजिक सञ्चालहरुमा पनि राम्रो स्थान पाइरहेका हुन्छन् । विभिन्न कारणले चर्चामा आइरहने उनले केन्द्रीय समिति बैठकमा केही नेताले पार्टीको हारमा प्रकाशको समेत हात रहेको बताएपछि...
बीपी पुत्रसमेत रहेका काँग्रेस केन्द्रीय सदस्य शशांक कोइराला सभापति सुशील कोइरालाका विश्वासपात्र मानिन्छन् । पार्टी संस्थापकका छोरा र सभापतिका पारिवारिक सदस्यसमेत रहेका कोइराला आफू पारिवारिक राजनीतिबाट टाढै रहेको दाबी गर्छन् । यद्यपि उनी आफू राजनीतिमा आउनुमा पारिवारिक कारण पनि एक रहेको स्वीकार्छन् । कोइराला...
रवीन्द्रप्रताप शाह पूर्वप्रहरी महानिरीक्षक हुन् । तर यत्तिले मात्र उनको परिचय पूरा नहुने भएको छ । शाह एकीकृत नेकपा माओवादीको सिफारिसमा समानुपातिकतर्फबाट सभासद बनेका छन् । उनी सभासद भएको विषयले एकीकृत माओवादीभित्र एक प्रकारको हलचल नै ल्याइदियो । बाहिर नि त्यसको चर्चा अझै सेलाएको...
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका गोकर्ण विष्ट संविधानसभा निर्वाचनमा गुल्मी क्षेत्र नं ३ बाट निर्वाचित भएका छन् । झलनाथ खनाल नेतृत्वमा बनेको सरकारमा ऊर्जा मन्त्री रहेका विष्ट त्यतीबेला गरेका कामबाट निकै चर्चामा पनि आए । चुनावपछि पनि उनलाई धेरै युवाले आशा गरेको नेताको...
हामीले धाँधलीको मात्र कुरा गरेका छैनौं । हाम्रो केन्द्रीय समितिको बैठकले निर्वाचनका बारेमा प्रारम्भिक समीक्षा गर्यो । त्यसको गम्भीर र विस्तृत समीक्षाका लागि अर्को केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यसको केही समयपछि नै हामी पार्टीको राष्ट्रिय सम्मेलन गर्दैछौं । हामी अझै गम्भीर र...
पहिला संविधानसभा निर्वाचन अभूतपूर्व रुपमा सफल भयो भनेर विज्ञप्ति जारी गर्नुभयो, फेरि अहिले षड्यन्त्र भयो भन्नु भएको छ ? यसले आममानिसमा भ्रम सिर्जना गराएन र ? पहिलो संविधानसभाबाट संविधान बन्न नसकेपछि हाम्रै पहल र अग्रसतामा दोस्रो संविधानसभा निर्वाचन सम्भव भएको हो । संविधानसभा निर्वाचनमा नेपाली...
स्वदेशी चिकित्सक, औषधि र उपचार पद्दतिप्रति मेरो विश्वास हिजो पनि थियो र आज पनि छ । त्यतिखेर मात्र होइन, म अघिदेखि नै आफ्नो देशका डाक्टरहरूको विश्वास गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ । आफ्नो देशमा भएको कुरामा विश्वास गरेर मात्र आफूलाई विश्वास गर्न सकिन्छ...
वर्षमान पुन ‘अनन्त’, नेता एमाओवादी ० पूर्वको काकडभिट्टदेखि मेचीकाली जागरण अभियानमा एमाओवादीले मिठा–मिठा सपना बाँड्यो र उक्त सपनामा डुबेमा फेरि पनि संविधान नबन्ने आरोप लगाउन थालेका छन् त ? – हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा सुरुभएको मेचीकाली जागरण अभियान साँच्चै एउटा महान् अभियान...