२२ वर्ष नेपाली काँग्रेसमा राजनीति गरेर एकीकृत नेकपा (माओवादी) का तर्फबाट संबिधानसभा निर्वाचनमा उम्मेदवार बनेका बाबुराजा ओझा मोरङ क्षेत्र नम्बर ६ मा पूर्व अर्थमन्त्री तथा काँग्रेस नेता महेश आचार्यसँग प्रतिस्पर्धा गरिरहेका छन । उनी भन्छन–काँग्रेसले आफ्नो साख जोगाउनै सक्दैन। ० तपाईको उम्मेद्वारीले एमाओवादीको एक...
एनआरएनमा देखिएको विवादको मुख्य कारण सबैलाई समेटेर नलैजानु हो । अहिले केही व्यक्तिहरु र केही आफ्ना वरिपरिका मानिसहरु मात्र समेटेकाले समस्याहरु आएका आवाजहरु मैले सुनेँ । मलाई पनि साथीहरुले बारम्बार तपाईंले मिलाएर लैजानुपर्यो भनेर आग्रह गरिरहेका छन् । यस किसिमबाट संस्था अगाडि बढ्न सक्दैन...
वास्तवमा जुन पृष्ठभूमिमा जुन विधि र प्रक्रियाअनुसार गणतन्त्र कार्यान्वयनको घोषणा गरियो । त्यसप्रति संविधानसभाको पहिलो बैठकको अध्यक्षता गर्ने व्यक्ति केबी गुरुङले नै असन्तुष्टि प्रकट गर्नुभएको छ । दोस्रो केही समययता शंशाक कोइराला, लक्ष्मण घिमिरेलगायत नेपाली काँग्रेसका वरिष्ठ नेताहरुले राजसंस्थालाई पाखा लगाउनु गल्ती भएको र...
सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान यू आधुनिक सिंगापुरका निर्माता मानिन्छन् । उनकै समयमा सिंगापुरमा कायापलट भएको थियो । उनले नै सिंगापुरलाई बेलायती उपनिवेशबाट मुक्ति दिलाई एसियाकै विकसित र धनी देश बनाउन ठूलो भुमिका खेलेका थिए । आधुनिक सिंगापुरका निर्माता ली विश्वका प्रमुख दुई अर्थतन्त्रबीच स्वस्थ...