कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ ।...
विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन्। सरकारले रोकथामकै लागि यही चैत ११ लकडाउन जारी गरेको छ भने सीमानाका र हवाइमार्गबाट आवागमन बन्द गरेको छ। कोरोनासँग जुध्ने...
गृहमन्त्री रामबहादुर थापा बादलले संकटका बेलामा महत्वपूर्णका कामको जिम्मेवारी सुरक्षा निकायलाई नै दिइने बताएका छन् । अहिलेको परिस्थितिलाई मन्त्री थापाले ‘महासंकट’ को संज्ञा दिए । मिडियामा अन्तरवार्ता दिन हत्पति नमान्ने गृहमन्त्री थापाले बुधबार सरकारी न्युज एजेन्सी राससलाई अन्तरवार्ता दिँदै भने, ‘देशको शान्ति सुरक्षा मूलतः...
दोहा— कतार सरकारले कोरोना भाइसरलाई फैलिन नदिनको लागी देशभर कोरोना मार्ने किटनाशक औषधी हेलिकप्टरबाट छर्किएको छ । सोमबार राति १२ बजेबाट सेनाले देशभर कीटनाशक औषधी छर्किएको हो । कीटनाशक औषधी छर्नु भन्दा पहिले सरकारले सबै देशवासी जनतालाई घर बाहिर ननिस्कन र बाहिर राखिएको कपडा...
नुवाकोटको सिसडोल भन्ने बित्तिकै मानिसहरुले फोहोर फाल्ने ठाउँका रुपमा चिन्छन् । यसअघि कहिल्यै चर्चामा नरहेको सिसडोल केही वर्षयता राष्ट्रिय चर्चामा छ । कारण, काठमाण्डु उपत्यकामा जम्मा हुने फोहोर फाल्ने ठाउँ सिसडोल हो । तत्कालीन सरकारले सिसडोल नजिकै बञ्चरे डाँडामा फोहोर फाल्ने स्यानेटरी ल्याण्डफिल साइड...
ब्राजिल, २७ वर्षीया लौरा टेक्सिरा आफ्नो महिनावारी हुँदाको रगत जम्मा गर्छिन् र पृथ्वीसँग जोडिने एउटा संस्कार गर्छिन् । लौराका लागि यो चलन महिला सशक्तिकरणको प्रमुख विषय बनेको छ । उत्तर अमेरिका (मेक्सिकोसहित)र पेरुका आदिवासी संस्कृतिमाझ जमिनलाई उर्बर बनाउनका लागि महिनावारीको बेलाको रगत हाल्ने गरिन्छ।सिडिङ...
माधव सापकोटा नेकपाका केन्द्रीय सदस्य हुन् । अध्ययनशील, तर्कशील र उदयीमान युवा नेताको छवि बनाएका सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकट विश्वासपात्र मानिन्छन् । सैन्य–राजनीतिक पृष्ठभूमिका सापकोटा तत्कालीन माओवादी केन्द्रभित्र पार्टी अध्यक्ष प्रचण्डसहित धेरैले आशा गरेका नेता हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पनै नगर्ने बताएका छन् । उनले विगतमा भएको सहमतिअनुसार अगाडि बढ्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई दिएको अन्तर्वार्तामा प्रचण्डले सहमतिविपरित कुरा गर्न थालियो भने...
प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलसहित गत वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरेका छन् । सो सन्दर्भमा दीपेन्द्र अधिकारीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग गरेको अन्तर्वार्ताको सङ्क्षिप्त विवरणः सर्वप्रथम यो भ्रमण नेपालको प्रधानमन्त्रीको स्तरबाट भएको र पहिलो र ऐतिहासिक...
प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम पुगेर बुद्ध सन्देशको सान्दर्भिकताबारे विश्व समुदायलाई जानकारी दिएको बताएका छन् । साथै उनले कूटनीतिक र आर्थिक हिसाबले पनि भियतनाम भ्रमण फलदायी भएको दाबी गरेका छन् । भ्रमणका क्रममा आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय विषयमा छलफल भएको र यसले...
सत्तारूढ नेकपानिकट अनेरास्ववियू क्रान्तिकारीका कार्यबाहक अध्यक्ष सुरेन्द्र बस्नेत इमान्दार, वौद्धिक र जुझारु विद्यार्थी नेताका रुपमा चिनिन्छन् । क्रान्तिकारीको संस्थापक प्रवक्ता, सचिव , उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी लिएका बस्नेत हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन् । तत्कालीन माओवादीद्वारा सञ्चालित १० वर्षे जनयुद्धमा बस्नेतका...
युवराज दुलाल प्रदेश–३ सरकारका सामाजिक विकासमन्त्री हुन् । सिन्धुपाल्चोकका दुलाल नेकपाका युवा नेता हुन् । तत्कालिन माओवादी सेनामा साहसी र लडाकु कमाण्डर थिए दुलाल । ०६२/०६३ को राजाविरोधी जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा थानकोट प्रहरी चौकीमा आक्रमण गर्ने कामको नेतृत्व गरेका थिए उनले । माओवादी...