देशैभरी वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद् छिर्ने रणनीतिमा लागेका छन् । ०६४ मा संविधानसभाको चुनाव हार्दा पनि गौतमलाई उपप्रधान तथा गृहमन्त्री बन्ने सौभाग्य प्राप्त भएको थियो । वामदेव गौतम फेरि किन संसद् छिर्न खोज्दैछन् ? नेपाल साप्ताहिकमा...
प्रतिपक्षी भूमिका सम्हाल्ने हैसियतमा कांग्रेस कहिले आउँछ ? नेतृत्वले पराजयबाट निराश भएकालाई पुँजीकृत गर्न सकेको छैन । सानोतिनो प्रयासले कांग्रेसलाई रिभाइभ गर्न सकिँदैन । नेतृत्वबाट तपाईंले राखेको आशा के हो ? अब टालटुले र कर्मकाण्डी पाराले हुँदैन । कार्यशैली बदल्नुपर्छ । कांग्रेस बदलिएको आम...
एक युवा नेताका हैसियतमा भर्खरै दुई कम्युनिष्ट पार्टीबीच भएको ऐतिहासिक एकतालाई कुन रुपमा लिनुभएको छ ? नेपाली कम्युनिष्ट आन्दोलनको ७० वर्षको इतिहासमा कमरेड पुष्पलालको नेतृत्वमा नेपालमा जनवादी क्रान्ति गर्ने गरी त्यो लक्ष्यका साथ कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । त्यो राजनीतिक क्रान्तिको चरण पुरा भयो...
रमेश मल्ल नेकपाका युवा नेता हुन् । तत्कालिन मााओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहिसकेका मल्ल पुष्पकमल दाहाल प्रचण्ड दोश्रोपटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीका स्वकीय सचिव थिए । एमाले र माओवादी एकतापछि बनेको नयाँ पार्टी नेकपाको केन्द्रस्य सदस्यमा नपरेपछि उनी असन्तुष्ट बनेको समाचारहरु...
स्थापनाको ६९ वर्षपछि नेपाल कम्युनिष्ट पार्टीको एकता भएको छ । गत जेठ ३ गते तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण पछि इतिहासकै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बनेको छ , नेपाल कम्युनिष्ट पार्टी । बलियो सरकारको नेतृत्व गरिरहेको पार्टीले बैज्ञानिक समाजवाद स्थापना गर्न...
जनकपुरमा भएको अभिनन्दन कार्यक्रममा प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले गरेको सम्बोधन चर्चामा छ । शुक्रबार जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने क्रममा मुख्यमन्त्री राउतले नेपालको संविधान विभेदकारी भन्ने अभिव्यक्ति दिएका थिए । राउतले राज्यले मधेसीहरुप्रति विभेदकारी नीति लिएको बताउँँदै त्यसका कारण तराईका...
विष्णु रिजाल नेकपा एमालेका सशक्त युवा नेता हुन् । एमाले केन्द्रीय प्रचार विभागका सचिवसमेत रहेका रिजाल खरो स्वभावका नेताका रुपमा चिनिन्छन् । कुनै समय बुधबार साप्ताहिकका सम्पादक रहेका रिजाल माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार थिए । पछिल्लो समय उनी एमाले–माओवादी एकता...
नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको प्रतिक्रिया के छ ? आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु । २९ वर्ष नेपाल प्रहरीको सेवा गरेँ । बुधबारदेखि बिदा हुँदै छु । आफूले अवसर नपाउनासाथ सार्वजनिक रूपमा असन्तुष्ट व्यक्त गर्ने,...
प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमै नेपालको उत्तर –दक्षिण रेल, रक्सौल –काठमाण्डु रेल, केरुङ–काठमाण्डु रेल, काठमाण्डु –पोखरा रेल मार्ग बन्ने पक्का भएको बताएका छन् । ओलीलाई शक्तिशाली कार्यकारी तथा वर्ष व्यक्ति –२०७४ घोषणा गर्दै आजको नेपाल साप्तहिकले उनको अन्तर्वार्ता प्रकाशित गरेको छ । अन्तर्वार्तामा ओलीले...
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बढी उत्साहित देखिन्थे । विगतका तीतामीठा अनुभवले पार्टी एकताको वातावरण बनाएको उल्लेख गर्दै उनले सम्मानजनक बराबरी सिद्धान्तका आधारमा एकता हुन लागेको खुलासा गरे । नेताहरूको क्षमताका आधारमा जिम्मेवारी बाँडफाँट गर्दै आफू र...
विश्वकप छनोटमा गत बिहीबार पपुवा न्यूगिनीलाई पराजित गरेको नेपालले एक दिवसीय मान्यता पाएको छ। नेपाली क्रिकेटको यो ऐतिहासिक उपलब्धिमा कप्तान पारस खड्काको योगदान विशिष्ट छ । आईसीसीले नेपाली राष्ट्रिय टोलीका कप्तान खड्कासँग गरेको अन्तर्वार्ताः नेपालले पहिले देख्दै आएको एक दिवसीय अन्तराष्ट्रिय मान्यताको सपना पुरा...
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । झन्डै दुईतिहाइनजिक पुगेको एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको समर्थनमा उनी सभामुख पदमा पुगे । प्रमुख प्रतिपक्षी कांग्रेसले सभामुख पदका लागि उम्मेदवार नउठाएर महरालाई नै सर्वसम्मत बन्ने बाटो खुला गरिदियो ।...