नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनको यो अन्र्तवार्ता हामीले भर्खरै सार्वजनिक ओलीको व्यक्तिगत वेभसाइटबाट लिएका हौं । प्रस्तुत छ उनीसँग लिइएको अन्र्तवार्ताको एक अंशः जतिबेला नेपालीहरु आफ्नो घरमा आगो बाल्दै थिए, एक सिलिण्डर ग्याँसका लागि...
राज्य व्यवस्थालाई भत्काउन, ध्वंशात्मक युद्ध गर्दै बन्दुक उठाउने विद्रोही नेता र राज्य व्यवस्थालाई सुव्यवस्थित गर्नुपर्छ भन्दै शान्ति सम्झौता र संविधान निर्माणका लागि कलम उठाउने नेता पुष्पकमल दाहाल प्रचण्डको संक्षिप्त परिचय हो । विभिन्न राजनीतिक परिवर्तन र घटनाक्रममा प्रचण्डको भूमिका महत्वपूर्ण हुने गरेको छ ।...
लेखनाथ न्यौपाने माओवादी केन्द्रका प्रभावशाली युवा नेता हुन् । अध्ययनशील र तर्कशील न्यौपाने आफ्ना कुरा प्रष्टसँग राख्न हिच्किचाउँदैनन् । लामो समय माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व गरेका न्यौपाने माओवादी जनयुद्धका बेला सहरी क्षेत्रमा पार्टी विस्तार गर्नेमध्येका एक हुन् । माओवादी शान्ति प्रक्रियामा आएयता...
छक्कबहादुर लामा नेपाली राजनीतिमा पूरानो नाम हो । लामा हालको माओवादी र त्यतिबेलाको जनमोर्चा नेपालका तर्फबाट २०४८ सालमा सांसद थिए । माओवादीका ९ सांसदमध्ये लामा एक हुन् । माओवादीले २०५२ फागुनमा जनयुद्ध सुरु गरेपछि लामा जनयुद्धमा लागेनन् । आफ्नै एनजिओमा काम गरेर बसे ।...
मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा सुरक्षा चुनौती बढेको छ । खास गरी बाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी बम र गोली प्रहारका घटना भएका छन् । औपचारिक रुपमा घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन । तर, सुरक्षा संयन्त्रले नेत्रविक्रम...
विष्णु रिजाल नेकपा एमालेको तेश्रो पुस्ताका प्रभावशाली युवा नेता हुन् । पत्रकारिता पृष्ठभूमिका रिजाल हाल एमाले प्रचार विभागको सचिव छन् । प्रष्ट वक्ता रिजालको कलम तीखो छ । लेखन र राजनीतिलाई सँगसँगै अगाडि बढाइरहेका उनी दैलेखबाट प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनका साझा उम्मेदवार हुन् ।...
तत्कालिन संविधानसभाका अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ वरिष्ठ अधिवक्तासमेत हुन् । संवैधानिक कानुनका ज्ञाता नेम्वाङसँग काठमाण्डुटेडेले प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्री बर्खास्त गर्न लागेको भन्ने विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः– एमाले र माओवादीबीच चुनावी तालमेल...
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा विभिन्न टिका–टिप्पणी बाहिर आएका छन् । सामाजिक संजालमा देउवाको खुलेरै विरोध भइरहेको छ । यसै सन्दर्भमा काठमाण्डु टुडेका निशेष खनालले परराष्ट्र मामिला जानकार डा. उद्धव प्याकुरेलसँग कुराकानी गरेका छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले गरेका विभिन्न...
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गरे । निर्वाचन प्रक्रियामा सुधार ल्याउन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवार पनि त्यतिकै सजग र सचेत रहनुपर्नेमा उनले...
चितवनको भरतपुर महानगरपालिका–१९ मा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतगणना गराउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । आयोग सत्तापक्षको षड्यन्त्रको गोटी बनेको भन्दै एमाले सर्वोच्च अदालत गएको छ । एमाले मेयरका उम्मेदवार देवी ज्ञवाली आफूले जितेसकेपछि प्रत्यासी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफ्ना...
डा. उद्धव प्याकुरेल राजनीतिक र कूटनीतिक मामिलाका ज्ञाता हुन् । भारतको जहारहलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्याकुरेल काठमाण्डु विश्वविद्यालयमा अध्यापनरत छन् । पहिलो चरणको स्थानीय निर्वाचन परिणाम, दलहरुको स्थिति, दोश्रो चरणको निर्वाचन, सम्भावित परिणाम लगायत विषयमा प्याकुरेलसँग काठमाण्डुटुडेले संवाद गरेको छ । प्रस्तुत छ...
रामनारायण बिडारी माओवादी केन्द्रका सांसद हुन् । कानुन व्यवसायीसमेत रहेका बिडारी संसदको महाअभियोग समितिका सदस्य छन् । तर, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव गर्ने सत्तारुढ काँग्रेस र माओवादी केन्द्रका २४९ सांसदमध्येका एक हस्ताक्षरकर्ता पनि उनै छन् । आफूमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्कीले बिडारीले...