उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका युवा नेता तथा सांसद अभिषेकप्रताप साह सामाजिक सञ्जाल फेसबुकमार्फत मुलुक टुक्र्याउने अभिव्यक्ति दिएपछि विवादमा छन् । उनकै पार्टीले समेत साहको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण भनेको छ । तर, साह आफ्नो अभिव्यक्तिमा अडिग रहेको बताउँछन् । साहले अधिकार माग्दा मधेसी जनतालाई...
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट बुधवारदेखि हुन लागेको नेपालको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आधार सिर्जना गर्ने विश्वास परराष्ट्रमन्त्रीले व्यक्त गरेका छन् । राष्ट्रपति मुखर्जीको नेपालको तीनदिने (कात्तिक १७—१९) सद्भावना भ्रमणलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको छ । करिब...
अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएयता माओवादी केन्द्रका नेता एवं उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ चर्चा र विवादमा छन् । बुधबार एमालेका एक सय र माओवादी केन्द्रका ५० सांसदले संसदमा लोमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । माओवादीतर्फका सांसदको हस्ताक्षर शर्माले गराएका...
गत वर्ष नेपालमा गएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण यहाँको पर्यटन व्यवसाय खस्कदै गएको छ । जसका कारण यस क्षेत्रमा लागेका पर्यटन व्यवसायी निराश हुँदै छन् । यसै सन्दर्भमा यहाँको वर्तमान पर्यटनको अवस्था, राज्यको भूमिका, चुनौति र सम्भावनाका विषयमा काठमाण्डु टुडेले ट्रेकिङ एजेन्सी एसोसियसन...
एमाले नेता शंकर पोखरेलले केही दिनअघि ‘अधिकांश मधेसी जनता कालो बर्णका रहेको र मधेसी मोर्चाले कालो दिवस मनाउन लागेको’ भन्ने ट्विट गरेपछि चौतर्फी निशानामा परे । गैरएमालेहरुले मात्र होइन, उनकै पार्टीका धेरैजसो नेता कार्यकर्ताले समेत उनको ‘रंगभेदी’ अभिव्यक्तिको विरोधमा उत्रिए । सामाजिक सञ्जामा धेरैजसो...
एमाओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सहयोग गर्न बनेको ‘सहयोग समिति’ संयोजक समेत हुन् । राष्ट्रियताका पक्षमा दृढतापूर्वक उभिँदै आएको दाबी गर्ने श्रेष्ठले वर्तमान सरकार राष्ट्रियता, राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितप्रति आफ्नो पार्टी र वर्तमान...
मुस्लिम आन्दोलनका अगुवा, सांसद तथा नेकपा माओवादीका केन्द्रीय सदस्य जाकिर हुसैनसँग देशको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन, मुस्लिम समुदाय आदीका विषयमा काठमाण्डु टुडेकाले गरेको कुराकानीको सम्पादीत अंश । पछिल्लो समय नेपालको राजनीतिले अस्वभाविक दिशा लियो र यसमा विशेषगरी नेकपा माओवादी केन्द्रको भूमिका महत्वपूर्ण...
युवा राजनीतिक विश्लेषक डा. उद्धव प्याकुरेल राजनीतिक शास्त्रका अध्यापक हुन् । भारतको जबाहरलाल नेहरु विश्वविद्यालयबाट राजनीतिक समाजशास्त्र विषयमा विद्यावारिधि गरेका प्याकुरेल काठमाण्डु विश्विद्यालयमा सहायक प्राध्यापकका रुपमा कार्यरत छन् । प्याकुरेलले नेपाल–भारत–चीन सम्बन्धबारे गहिरो अध्ययन गरेका छन् । प्याकुरेलसँग केपी ओलीको सत्ताबहिर्गमान, प्रचण्डको पुनरागमन, नेपाल,...
प्रधानमन्त्री केपी ओलीका प्रिय युवा भन्दा पनि हुन्छ महेश बस्नेतलाई । पूर्वमन्त्री तथा युवासंघका पूर्वअध्यक्ष बस्नेत नेपाली राजनीतिमा चर्चामा आइरहने नेता हुनुहुन्छ । सबैभन्दा कम उमेरमा गाविस अध्यक्ष हुने कीर्तिमानधारी बस्नेतलाई प्रधानमन्त्री ओलीका निकट व्यक्तिको रुपमा बुझ्दा फरक पर्दैन । सत्तासाझेदार नेकपा माओवादीले सरकारलाई...
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारी वर्तमान राजनीतिमा सहमतीय वा राष्ट्रिय सरकारको पक्षमा हुनुहुन्छ । राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था भएमा केपी ओलीले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्नु हुन्थ्यो । त्यो धारणामा अहिले पनि विचलन आएको छैन, तर घटनाक्रमले प्रधानमन्त्रीको...
प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता हुनै लागेको थियो । प्रमुख विपक्षी काँग्रेस र सत्तारुढ माओवादी केन्द्रका दोश्रो तहका नेताबीच सात बुँदे सहमतिको ड्राफ्ट नै तयार भएको समाचारहरु बाहिर आएका थिए । तर, एकाएक केपी ओलीको सरकार गिराउने खेल तत्कालका लागि रोकियो ।...
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लोकप्रियताको शिखरमा हुनुहुन्छ हैन ? – हो, उहाँ हास्य व्यंग्यको क्षेत्रमा लोकप्रियताको शिखरमा हुनुहुन्छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यपछिको राम्रो कलाकारकारको रुपमा उहाँ स्थापित हुनुभएको छ । उहाँले हावामा अण्डा राख्नु हुन्छ, हावामा चल्ला कोरलिन्छ, हावामै मासु पकाउनु...