नेपालका ‘पब्लिक’ मा चीनको इमेज राम्रो छ । तर, भारतले सबै कुरा नेपालमा बिगारिरहेको छ भन्ने सोचाइ छ । काँग्रेसको १३ औं महाधिवेशन भर्खरै सकियो । मलाई कतिपय निर्वाचन हार्न लागेका काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवारले भने कि पार्टीभित्र कसलाई जिताउने र हराउने भन्नेमा ३०...
इन्टरनेटका क्षेत्रमा उदाहरणीय काम गरेका महावीर पुन म्यागेसेसे पुरस्कार विजेता हुनुहुन्छ । ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच विस्तारमा योगदान दिएबापत पुनलाई सन् २००७ मा म्यागेसेसे पुरस्कार दिइएको थियो । म्याग्दीको दानामा तारा एअरको जहाज दुर्घटना भएपछि पुनले मौसमसम्बन्धी भिडियो सहितको जानकारी दिने प्रविधि प्रयोग नगरेको...
नेपाली कांग्रेस काठमाण्डु कार्यसमितिको अधिवेसनमा सभापतिमा सबुज बानिया हालै निर्वाचित हुनु भएको छ । भीमसेनदास प्रधानलाई पराजित गर्दै बानिया विजयी हुनुभएको हो । भीमसेन दासलाई पार्टीका केन्द्रीय सदस्य गगन थापाले समर्थन गर्नुभएको थियो भने बानियालाई महामन्त्री प्रकाशमान सिंहले । यसकारण पनि यसपटक काठमाण्डुको अधिवेसन...
नेकपा एमाले निकट अनेरास्ववियुमा नविना लामा निर्वाचित भएकी छिन् । माधव नेपाल समूहका दीपक गौतमलाई पराजित गर्दै अनेरास्ववियुको अध्यक्ष पदमा आइतबार राति विजयी भएकी हुन् । नविना अविवाहीत छिन् । तर उनले आफुनो प्रेमी भएको बताएकी छिन् । विवाह प्रेमीसँगै हुने उल्लेख गर्दै काठमाण्डु...
२५० वर्षभन्दा लामो इतिहास बोकेको राजसंस्था नेपालबाट हटिसकेको छ । जननिर्वाचित प्रतिनिधिहरुले राजसंस्था हटाउने गरेको निर्णयका बाबजुद अहिले पनि कतिपय मानिसहरु नेपालमा राजसंस्था चाहिन्छ र पुनस्र्थापना गर्नुपर्छ भन्ने ठान्छन् । केही राजनीतिक दलहरुले पनि नेपालमा राजसंस्था अपरिहार्य रहेको बताउँने गर्छन् । खारेज नै भएको...
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन धेरेकालागि अप्रत्याशीत लाग्यो । कोइराला अस्वस्थ भएको खबर नै नआई उहाँको निधनको खबर आउँदा अनौठो लाग्नु स्वभाविक पनि हो । बिरामी भएको व्यक्तिलाई अस्पताल नलैजानु भूल थियो भन्नेहरु पनि छन् । कोइरालाका निजी चिकित्सक डा. करवीरनाथ...
संसदको पहिलो दल नेपाली काँग्रेसको १३ औं महाधिवशेनको सरगर्मी बढेको छ । १२ औं महाधिवेशनबाट सभापति चुनिएका बयोवृद्ध नेता सुशील कोइराला एक कार्यकाल पुनः पार्टी प्रमुखमा दोहोरिन चाहन्छन् । वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पनि सभापतिको दौडमा छन् । काँग्रेसलाई स्थापनाकालको...
जनजीवन सहज हुने दिन प्रतीक्षा गरेको पनि धेरै भइसक्यो । मधेसी मोर्चाले नाकाको धर्ना छाडेको छैन । इन्धनदेखि खाना पकाउँने ग्यासको अभावमा जनताको दैनिकी कष्टकर छ । तर राम्रो हुने दिन गन्दा गन्दै पाँच महिना पुगिसक्यो । यो अवस्था कहिलेसम्म ? कानुन मन्त्री अग्नी...
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २३ औ महाधिवेसन माघ २७, २८ र २९ गते हुँदैछ । यसपटकको महाधिवेसनमा पार्टीको गुटअनुसार विद्यार्थीमा पनि गटगत प्रतिस्पर्धा हुँदैछ । अध्यक्षमा तीन जनाको नाम चर्चामा छ । हालका उपाध्यक्षद्वय दीपक गौतम, ऐन महर, महासचिव नविना लामाले अध्यक्ष उठने...
बंगबनधु गोल्डकप जितेसँगै २३ वर्षपछि नेपालले अन्तर्राष्ट्रिय उपाधी चुम्दा त्यसको मुख्य भूमिका प्रशिक्षक बालगोपाल महर्जन, खेलाडी नवयुग श्रेष्ठ, विमल घर्ती मगर, विशाल राई, अन्जन विष्ट, आदित्य चौधरी लगायतकाको रह्यो । नेपालले गोल खाने तर विपक्षीको पोस्टमा गोल गर्न नसकेको लामो असफलतालाई तोड्न यी सहित...
रंगेली घटनामा तीन जनाको ज्यान गएपछि एमालेको भातृ संगठन युवा संघ नेपालको मधेस जागरण अभियान विवादमा परेको छ । मधेसी मोर्चाले युवा संघको क्रियाकलापले मुठभेड निम्त्याएको प्रतिक्रिया दिँदै आएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि रंगेली घटनाको चर्को विरोध गरेको छ ।...
नेपालमा राजतन्त्रको अन्त्य भएपछि विधिवत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । झण्डै अडाई सय वर्ष लामो इतिहास बोकेको शाहवंशीय राजसंस्था अन्त्यसँगै जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैं लेख्न ६ दशकदेखिको जनचाहना भर्खरै पूरा भएको छ । मुलुक संक्रमणकालको अन्तिम चरणमा रहेकाबेला स्वेच्छाले गद्धी छाडेको...