पत्रपत्रिकाबाट

वीर, टिचिङ र प्रसूतिगृहका खानामा जीवाणु !

२०७१ पुष २३ गते १:२५

काठमाण्डु, २३ पुस– देशकै तीन ठूला अस्पताल वीर, त्रिवि शिक्षण टिचिङ र प्रसूतिगृहले बिरामीलाई निस्शुल्क खुवाउने खानामा जीवाणु भेटिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रूपमा सरकारी अस्पतालको चमेनागृहमा गरेको अनुगमनमा वीर, टिचिङ र थापाथलीस्थित प्रसूतिगृहले बिरामीलाई खुवाउने...

कंगना बनिन् ऋतिकको तारो

२०७१ पुष २३ गते १:१४

एजेन्सी, २३ पुस–लामो वैवाहिक जीवनको अन्त्य गर्दै अघिल्लो वर्ष सुजेन खानसँग अलग भएका ऋतिक पछिल्लो समय धेरै युवतीको तारो बनेका छन् । अहिले उनको निसानामा कंगना रनावत परेको विषय बलिउडमा चर्चामा छ । दमदार अभिनयको पर्याय मानिने अविवाहित कंगनाले हालै एक अन्तर्वातामा आफू विशेष...

श्रीमती कुट्ने अधिकृतलाई डेराको बास !

२०७१ पुष २३ गते १:०१

काठमाण्डु, २३ पुस– ललितपुर जिल्ला अदालतले पत्नीलाई निमर्म यातना दिने एक कर्मचारीलाई घरभन्दा टाढा डेरा खोजेर राखिदिन प्रहरीलाई सोमबमर आदेस दिएको छ । आफूलाई दिनहुँ कुटपिट गरी घरेलु हिंसा गरेको अभियोगमा नेपाल विद्युत प्राधिकरणका अधिकृत गजेन्द्रबहादुर थापाकी पत्नीले पतिलाई सजायको मागसहित आइतबार अदालतमा मुद्दा...

यौन आशक्ति बढेको भन्दै जोगीले काटे आफ्नै लिंग

२०७१ पुष २२ गते २:०३

काभ्रे, २२ पुस– ‘अब म स्वामी हुन सकिनँ, मेरो मन विचलित भयो’, भन्दै एक महादेवभक्त जोगीले आफ्नै लिंग छेदन गरेका छन् । ‘त्यागमय जीवन भोग गरिरहेको समयमा लिंगले डग्मगाउन खोज्यो’ भन्दै ती जोगीले हँसियाले आफ्नो लिंग छेदन गरेका हुन् । यो घटना टाढाको नभएर...

राजदूतको गुनासोले कर्मचारी सरुवा

२०७१ पुष २२ गते १:४७

काठमाण्डु, २२ पुस– नेपालस्थित अमेरिका र विभिन्न युरोपेली मुलुकका राजदूतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीको आचरणमा प्रश्न उठाएपछि गृह मन्त्रालयले त्यहाँ कार्यरत ९ जना कर्मचारीलाई सरुवा गरेको छ । गैरकानुनी आथिर्क लाभ लिएको उजुरीका आधारमा गृहले उनीहरुलाई सरुवा गरेको हो । गृहप्रवक्ता लक्ष्मीप्रसाद...

सरकारी अस्पतालमा प्राइभेट क्लिनिक !

२०७१ पुष २२ गते १:४१

काठमाण्डु, २२ पुस– सरकारी चिकित्सकलाई अब सरकारले कार्यरत अस्पतालमै क्लिनिक खोलिदिने भएको छ । ‘पेइङ क्लिनिक’को नामबाट सञ्चालन गरिने क्लिनिकमा चिकित्सकले टिकट शुल्कको ५० प्रतिशत रकम लिन पाउनेछन् । यो व्यवस्स्थापछि चिकित्सकले निजी क्लिनिकमा दौडिरहनुपर्ने छैन । स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयले तयार पारेको अस्पताल...

विप्लवको पार्टी अर्धभूमिगत !

२०७१ पुष २२ गते १:३१

काठमाण्डु, २२ पुस– नेतृविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी अर्धभूमिगत शैलीमा चलिरहेको छ । भावी संघर्षको स्वरुप र खाकाबारे ठोस निर्णय लिन सो पार्टीको राष्ट्रिय सम्मेलन बुधबारबाट सुरु हुँदैछ । पूर्णतः गोप्य राख्ने भन्दै स्थान नखुलाए पनि मौसमले साथ नदिएपछि सम्मेलन दाङमा गर्ने सो...

किन तँछाडमछाड गर्दैछन् डाक्टर दुर्गममा जान ?

२०७१ पुष २२ गते १:१८

काठमाण्डु, २२ पुस–कुनै बेला सरकारी छात्रवृत्तिमा चिकित्साशास्त्रको एमबिबिएस पढेका डाक्टर सर्तअनुसार दुर्गममा जान अटेर गरेर सुगममै बस्थे । अहिले स्थिति ठीक उल्टो भएको छ । दुर्गममा चिकित्सकको उपस्थिति बढ्न थालेको छ भने सुगममा अभाव । यसको मुख्य कारण हो, दुर्गममा गएबापत विशेष सेवासुविधा र...

पपस्टार सेलेनाले कपडा माथि तानेपछि…

२०७१ पुष २२ गते १:०३

लस एन्जलस, २२ पुस– जस्टिज बिबरसँगको ब्रेकअपसँगै चर्चामा रहेकी हलिउड पपस्टार सेलेना गोमेज फेरि विवादमा तानिएकी छन् । उनले आबुधाबीस्थित एक मस्जिदमा खिचेको तस्बिरका कारण विवादमा मुछिएकी हुन् । कपडा माथि तानेर तस्बिर खिचाइ सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेपछि उनी विवादमा तानिएकी हुन् । उनले...

राति मात्रै माया, उज्यालो भएपछि कुटपिट !

२०७१ पुष २१ गते २:१३

मकवानपुर, २१ पुस– मकवानपुरको गढी गाविस शिखरकटेरीकी एक महिलाआफ्नो श्रीमान्सँग एक मिनेट पनि सँगै बस्न चाहन्नन् । दिनहुँ श्रीमानको कुटाइ, गालीगलौज र शंकालु दृष्टिले उनी अब स्वतन्त्र भएर जिउने हिम्मत जुटाउँदैछिन् । हेटौंडा–२ स्थित सबैखाले हिंसापीडित महिलाका लागि आश्रयस्थलसहितको सेवा केन्द्र ‘सेफ हाउस’ मा...

बारसँग भेट्न किन अस्वीकार गरे प्रधानन्यायाधीशले ?

२०७१ पुष २१ गते १:५४

काठमाण्डु, २१ पुस प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले नेपाल बार एशोसिएसनका केन्द्रीय पदाधिकारीहरुसँग भेट्न अस्वीकार गरेका छन् । बारले न्यायाधीश नियुक्ति प्रक्रियाको बिरोधमा ज्ञापनपत्र बुझाउन मागेको भेटलाई उनले अस्वीकार गरेका हुन् । प्रधानन्यायाधीश साहले भेट दिन अस्वीकार गरेपछि रुष्ट बनेको बारले सोमबार न्याय परिषद् सचिवालयमा लागेर...

तराईका पाँच जिल्ला फोर्ने प्रस्ताव

२०७१ पुष २१ गते १:४५

काठमाण्डु, २१ पुस– प्रमुख राजनीतिक दलका शीर्ष नेताले तराई मधेशसका ५ जिल्लामा पहाडी र मधेसी मूलका बासिन्दालाई छुट्याएर भए पनि संघीयताको विवाद हल गर्न छलफल अघि बढाएका छन् । कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाको आइतबार अपरान्ह बालुवाटारमा बसेको बैठकमा पहाडी मूलका मानिस बसोबास क्षेत्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us