पत्रपत्रिकाबाट

बिकिनी लगाउन किन अप्ठ्यारो लाग्छ प्रियंकालाई ?

२०७१ पुष २१ गते १:३३

मुम्बई, २१ पुस– बलिउड अभिनेत्री एवं पूर्वविश्व सुन्दरी प्रियंका चोपडाले बिकिनी लगाएर मञ्चमा प्रस्तुत हुँदा असहज हुने धारणा राखेकी छिन् । सन् २००० मा विश्वसुन्दी भएकी प्रियंका एउटा कुरामा आफूलाई भाग्यमानी ठान्छिन् । उनी मिस वल्र्ड भएको वर्ष बिकिनीमै स्टेजमा प्रस्तुत हुने नियम थिएन...

सधैं हल्लाखल्ला गर्ने ज्ञानेन्द्र शाहको कठ्ठै यो बेहाल !

२०७१ पुष २१ गते १:२१

सिमरा, २१ पुस, पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार सिमरा आइपुगेका छन् । चितवनबाट आफै गाडी चलाएर उनी आइतबार अपरान्ह सब तीन बजे सिमरा आइपुगेका हुन् । बा४च ६९७३ नम्बरको ल्यान्ड क्रुजरबाट आएका उनले गाडीबाट ओर्लिएर समर्थकको स्वागत ग्रहरण गरेका थिए । न्युन संख्यामा जम्मा भएका...

माया बराबर नभए अर्कैसँग घरजम !

२०७१ पुष २१ गते १:०६

मोरङ, २१ पुस– भागेका जोडीलाई राखेर गाउँलेले केरे । प्रहरी साक्षी बस्यो । ‘बिहेमा लागेको १ लाख ९५ हजार खर्च तिर्नुपर्छ’ भपनएपछि कुरा मिलेन । दुवैलाई भ्यानमा राखेर इलाका प्रहरी पथरी ल्याइयो इप्रकामा शुक्रबार भेटिएका २० वर्षीया जमुना बस्नेत र ३० वर्षका होमकुकार नेपाल छुट्टिने...

बिरामीमाथि नै बलात्कार हुने कुख्यात अस्पताल

२०७१ पुष २० गते २:१०

ग्वाटेमाला, २० पुस– अभियान्ताहरुले ग्वाटेमालाको एउटा अस्पताल विश्वकै सबैभन्दा उत्पीडनात्मक र खतरनाक मानसिक स्वास्थ्य संस्था भएको जनाएका छन् । त्यहाँका पूर्वबिरामीले निदाएको अवस्थामा आफू बलात्कृत भएको बताएका छन् । त्यस अस्पतालका निर्देशक स्वयंले पनि त्यस्ता घटना घटेको स्वीकारेका छन् । बिबिसीले गोप्य ढंगले गरेको...

कहिले हुन्छ सुशीलको ‘लेनदेनको प्रस्ताव’ खोल्ने बेला ?

२०७१ पुष २० गते २:०८

काठमाण्डु, २० पुस– प्रधानमन्त्री सुशील कोइरालाले शनिबार साँझ चार दलको बैठकमा भने, ‘सबैले विनविन हुने गरी गिभ एन्ड टेक गर्नैपर्छ ।’ उनले सबैले विनविन हुने गिभ एन्ड टेकु को प्रस्ताव भने खोलेनन् । त्यस्तो प्रस्ताव खोल्ने बेला भइनसकेको भन्दै उनी मुसुक्क मुस्कुराए । प्रधानमन्त्री...

अब राहदानी बोकेर सरकारनै विदेशमा !

२०७१ पुष २० गते २:०८

काठमाण्डु, २० पुस– रोजगारीका लागि विदेशमा हुनुहुन्छ र हस्तलिखित राहदानी छ भने अब चिन्ता लिनु पर्देन । सरकारले कामदारहरु भएकै स्थानमा आएर एमआरपी दिने प्रक्रिया अघि बढाएको छ । घरदैलो कार्यक्रममार्फत चार देशमा रहेका नेपाली कामदारलाई यस्तो सुविधा दिन लागिएको हो । आउँदो नोभेम्बर...

बिरामीमाथि नै बलात्कार हुने कुख्यात अस्पताल

२०७१ पुष २० गते १:५३

ग्वाटेमाला, २० पुस–अभियान्ताहरुले ग्वाटेमालाको एउटा अस्पताल विश्वकै सबैभन्दा उत्पीडनात्मक र खतरनाक मानसिक स्वास्थ्य संस्था भएको जनाएका छन् । त्यहाँका पूर्वबिरामीले निदाएको अवस्थामा आफू बलात्कृत भएको बताएका छन् । त्यस अस्पतालका निर्देशक स्वयंले पनि त्यस्ता घटना घटेको स्वीकारेका छन् । बिबिसीले गोप्य ढंगले गरेको छ्यांकनमा...

माघ ८ टार्ने बहाना खोज्दै प्रमुख दलहरु

२०७१ पुष २० गते १:३४

काठमाण्डु, २० पुस– संविधान निर्माणका लागि दलहरुले आफैले तोकेको माघ ८ लाई टार्न विभिन्न बहानाको खोजी गर्न थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको कांग्रेस, एमाले, एमोवादी र मधेसी मोर्चाको बैठकमा त्यस्तै बहाना निकाल्नेबारे छलफल भएको हो । एमाओवादीले संविधान निर्माण र शान्ति प्रक्रियामा...

४ सय ६५ अधिकृतका लागि २० हजारको दरखास्त !

२०७१ पुष २० गते १:२१

काठमाण्डु, २० पुस– लोक सेवा आयोगले ४ सय ६५ शाखा अधिकृतका लागि गरेको विज्ञापनमा २० हजारभन्दा बढीले दरखास्त हालेका छन् । आयोगको केन्द्रीय कार्यलयअन्तर्गत रहेको काठमाण्डु उपत्यका दरखास्त संकलन केन्द्रमा मात्रै ११ हजार ५ सयभन्दा बढी दरखास्त परेका छन् । केन्द्रका प्रमुख उपसचिव उमेश्वरनाथ...

६ ठाउँमा बेचिन्छन् मलेसिया पुग्दा नेपाली कामदार

२०७१ पुष २० गते १:०९

मलेसिया, २० पुस – नेपालको गाउँबाट काम गर्न मलेसिया पुगेका युवाले देश र परदेश गरी कम्तीमा ६ ठाउँमा दलालको शिकार बन्नुपर्छ । गाउँमा कामदार संकलन गर्ने, काठमाण्डुमा म्यानपावरसँग सम्पर्क गराइदिने र मेनपावर कम्पनीको शिकार बन्ने नेपाली कामदार मलेसियामा स्थानीय एजेन्ट, काम दिने कम्पनी र...

महिलामात्र भएको घरमा मध्यरातमा किन छिरे प्रहरीका सई ?

२०७१ पुष १९ गते ६:००

बुटवल, १९ पुस–गत शुक्रबार राति मदिराले अचेत बनेर अर्काको घरमा छिरेका इलाका कार्यालय बुटवलका नायब निरीक्षक किरणबहादु रानाभाटलाई स्थास्थानीय बासिन्दाले नियन्त्रणमा लिए । महिलामात्र भएको मौकामा बुटवल ५ गोलपार्कस्थित घरको छतमा पुगेका उनलाई परिवारका अन्य सदस्यले देखेपछि समातेका थिए । मात्तिएका उनलाई सुरुमा चोर...

अब सिंहदरबार बाहिरबाटै देखिने !

२०७१ पुष १९ गते २:२९

काठमाण्डु, १९ पुस– मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई आम सर्वसाधारणले अब सिंहदरबार भित्र नछिरेरै बाहिरैबाट अवलोकन गर्न सक्ने भएका छन् । सिंहदरबार वरिपरि करिब आठ फिटसम्मको पर्खाल लगाएकाले हाल सिंहदरबारको भौतिक संरचना हेर्न मात्र पनि प्रवेश पास लिएर मात्र भित्र छिर्नुपर्ने अवस्था छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us