पत्रपत्रिकाबाट

उपत्यकाबासीले खान्छन्, दैनिक एक लाख किलो राँगाको मासु !

२०७१ पुष १९ गते २:०१

काठमाण्डु, १९ पुस– उपत्यकाभित्र प्रत्येक महिना ३१ हजार ५ सय क्विन्टल मासु खपत हुने गरेको छ । प्रत्येक महिना २१ हजार राँगाको वध हुन्छ । अर्थात् एक दिनमा राजधानीमा मात्रै एक लाख पाँच हजार केजी रागाँको मासु खपत हुन्छ, त्यसका लागि प्रत्येक दिन सात...

सेमेस्टर राख्ने कि फाल्ने ?

२०७१ पुष १९ गते १:४७

काठमाण्डु, १९ पुस– त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभागको रिजल्टलाई लिएर परीक्षार्थी र विद्यार्थी संगठनले थालेको आन्दोलन सेमेस्टर प्रणालीनै हटाउने तर्फ उन्नमुख हुन थालेको छ । गत फागुनदेखि सुरु भएको सेमेस्टर प्रणालीको पहिलो ब्याचमा प्रकाशित रिजल्ट पुरानो वार्षिक प्रणालीभन्दा निराशाजनक भएको भन्दै आक्रोशित विद्यार्थीले पुस ७...

तुषारले किन यतिधेरै प्रशंसा गर्दैछन् सन्नी लियोनको ?

२०७१ पुष १९ गते १:३६

भारत, १९ पुस– सन् २०१४ मा गुगलमा सर्बाधिक खोजिनेको सूचीमा भारतका अन्य सेलिब्रेटीलाई पछि पार्दै सन्नी लियोन प्रथम स्थानमा रहिन् । पोर्नस्टारको रुपमा पहिचान बनाएकी उनको अभिनयको बलिउडमा प्रशंसा हुने गरेको छ । बलिउड अभिनेता तुषारले उनी गुगलमा मात्र होइन बलिउडकै सबभन्दा उत्कृष्ट नायिका...

१३ दिने काजकिरिया पाँच दिनमै !

२०७१ पुष १९ गते १:२५

काठमाण्डु, १९ पुस– निजामती सेवामा सहसचिव र उपसचिव रहेका दुई दाजुभाइले आफ्ना बुबाको काजकिरिया पाँच दिन मात्र गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका सहसचिव तारा पोखरेल र उनका दाजु सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले बुधबार साँझ निधन भएका बुबा बज्रमोहनको काजकिरिया पाँच...

श्रीमतीको रिसले आफ्नै घरमा आगो लगाएपछि…

२०७१ पुष १९ गते १:१६

मोरङ, १९ पुस– रिसको आवेगलाई थाम्न नसक्दा मोरङको थलहाका एक व्यक्तिले आफ्नै घर जलाएर छन् । मोरङको थलहा ४ का बंकरलाल सरदारले घरायसी झगडा पछि आवेगमा आएर आफ्नै घरमा आगो लगाएका हुन् । आवेगमा घर जलाएपछि जाडोमा उनको परिवार छिमेकीको घरमा शरण लिन बाध्य...

कोरियामा नेपालीको तलब एक लाख नाघ्यो

२०७१ पुष १८ गते ४:२९

काठमाण्डु, १८ पुस– ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया आउने नेपालीको न्यूनतम पारिश्रमिक एक लाख नाघेको छ । श्रम तथा रोजगार मन्त्रालयले जनवरी १ बाट लागू हुने गरी जुनमै न्यूनतम ज्याला ७.१ प्रतिशत बढाइएको थियो । श्रम मन्त्रालय, श्रमिक संगठन र उद्योग सञ्चालक सम्मिलित न्यूनतम...

मलेसियामा बेचिएका नेपाली भन्छन्, ‘हामी बेचिएका रहेछौं, प्लिज मुक्त गरिदिनुस् सर’

२०७१ पुष १८ गते ४:१८

काठमाण्डु, १८ पुस– अग्ला फलामे बारभित्र खाली खुट्टा चिसो भुइँमा पलेंटी कसेर बसेका एक सय पाँचजना नेपालीलाई हातमा हत्कडीले मात्रै होइन, सबैलाई लामो चेनले बाँधिएको थियो । नेपाली दूतावासका श्रम सहचारी बुद्धिनाथ भट्टराई एकजना सहयोगीसहित क्वालालम्पुरको थुनुवा केन्द्र पुग्दा सबैको एउटै प्रश्न थियो, ‘हामी...

प्रहरीले अब नगदै पाउने भए रासनभत्ता

२०७१ पुष १८ गते २:५२

काठमाण्डु, १८ पुस– नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको रासनभत्ता बढ्ने भएको छ । आगामी माघ १ गतेदेखि रासनभत्ता प्रहरीले नगदमै पाउने छन् । नयाँ व्यवस्थाअनुसार अबदेखि प्रहरीले हाल लिदै आएकोभन्दा मासिक करिब दुई हजारभन्दा बढी रासनभत्ता पाउने भएका छन् । पहिले टेन्डरका आधारमा राशनभत्ता...

के–के गर्दैछिन् सारापोभा नयाँ वर्षमा ?

२०७१ पुष १८ गते २:२४

एजेन्सी, १८ पुस–धेरै मानिसले नयाँ वर्याको अवसरमा नयाँ योजना बनाउने गर्दछन् । उनीहरु अघिल्लो वर्षको तुलनामा नयाँ वर्षमा खराब पक्ष सुधार्ने र नौलो काम गर्ने वाचा गर्दछन् । रुसी टेनिस सुन्दरी मारिया सारापोभाले पनि सन् २०१५ फरक बनाउने सुर कसेकी छिन् । वर्षको अन्त्यसम्म...

किन रोल्पामै गर्ने भए विप्लवले सम्मेलन ?

२०७१ पुष १८ गते २:१३

काठमाण्डु, १८ पुस–नेकपा–माओवादीबाट अलग भएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको प्रथम राष्ट्रिय सम्मेलन रोल्पामा हुने भएको छ । माओवादी सशस्त्र द्वन्द्वका बेला आधार क्षेत्रका रुपमा रहेको रोल्पामै सम्मेलन गर्दा विगतको इतिहासको कडी जोडिने र अझै क्रान्ति नसकिएको सन्देश दिन सकिने निष्कर्षका साथ उसले सम्मेलन...

अब काठमाण्डुमा महिलाका लागि छुट्टै बस !

२०७१ पुष १८ गते १:५८

काठमाण्डु, १८ पुस– सार्वजनिक बसमा पुरुषसँगै यात्रा गर्दा महिलामाथि दुव्र्यवहार भएको समाचार सार्वजनिक भइरहेका बेला उनीहरुका लागि अब छुट्टै बससेवा सञ्चालन हुने भएको छ। यही पुस २० गतेदेखि बागमती यातायात व्यवसायी संघले महिलाका लागिमात्रै बस सञ्चालन गर्ने भएको हो । संघले काठमाडौंको कलंकीदेखि भक्तपुरको बालकोट...

सहमति होइन, बैठक बस्न पनि महाभारत !

२०७१ पुष १७ गते २:३६

काठमाण्डु, १७ पुस–संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बोलाएको परामर्श बैठक बुधबार बसेन । प्रमुख दलका शीर्ष नेताहरु नआएपछि स्थगित बैठक बिहीबार बस्दै छ । प्रमुख सचेतकमार्फत उपस्थित नहुने खबर पठाएका प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us