काठमाण्डु, १५ पुस– दिल्ली प्रहरीले चोरी गरिएका महँगा मोबाइल फोन नेपालमा बेच्ने योजना बनाइरहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका ४२ वर्षीय बिपिन कुमार र २८ वर्षीय सुधीरले भारतको उत्तराखण्डमा पनि चोरीका मोबाइल बेच्ने गर्थे । प्रहरीले दुईजनासँग दिल्लीका धेरै सहरबाट चोरिएका...
काठमाण्डु, १५ पुस– नेपाल आयल निगमले रुपन्देहीको भलावारी र पडसरीमा तेल चोरी आरोपमा तीन महिनाका लागि निलम्बनमा गरेका ८६ ट्यांकरचालकलाई उन्मुक्ति दिएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले ट्यांकरचालकको कारबाही एक महिना १० दिनमा फुकुवा गरेको हो । महाप्रबनधक डा. चन्द्रिका ढकालले...
काठमाण्डु, १५ पुस– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश आसपास ३९ प्रजातिका चरा घुम्छन् । यीमध्ये कालो चिल धेरैपटक विमानसँग ठोक्किएको छ । यस्तै एउटा कालो चिल जेट एयरवेजमा सोमबार ठोक्कियो । गोदावरी र इमाडोलको आकाशमा आइपुग्दा जहाजमा चिल ठोक्किएको थियो । विमानस्थलको घाँसेमैदानमा भएका गँड्यौला,...
काठमाण्डु, १५ पुस– ५६ जना सभासदहरुले विवरण बुझाएका छैनन् । नबुझाउनेमा अर्जुननरसिंह केसी, अम्विका बस्नेत, अमृत अर्याल, आनन्दप्रसाद ढुगाना, आशा विक, इन्द्रबहादुर बानिया, ईश्वरी न्यौपाने, कन्चनचन्द्र बादे, कमल थापा, कान्ता भट्टराई, कुमारीलक्ष्मी राई, केशव थापा, गिरिराजमणि पोखरेल, डिलबहादुर नेपाली, तीर्थबहादुर लामा, तेजुलाल चौधरी, दिनेशप्रसाद...
काठमाण्डु, १५ पुस– फलाम धितो राखेर सुन बराबरको कर्जा लिइ ठगि गर्ने व्यक्ति पक्राउ परेका छन् । नक्कली सुन धितो राखेर जनता बैंक ठगी गर्ने सिन्धुपाल्चोकका मोहन सुनुवार पक्राउ परेका हुन् । सुनुवारले सुनको लेप लगाइएको एक किलो फलाम धितो राखेर २८ लाख ५९...
काठमाण्डु, १४ पुस– कमल थापाको रथयात्रा र नेत्रविक्रम चन्दको खुला मञ्चको आमसभाले दुई फरक सन्देश दिए पनि अन्ततः नेपालमा संविधानसभाबाट संविधान बन्न नदिन उग्रवामपन्थी र उग्रदक्षिणपन्थी शक्तिको मत र मन मिलेको प्रष्ट भइसकेको छ । नयाँ माओवादी पार्टीका संयोजक विप्लवले देशभरिबाट खुलामञ्चमा उतारेका मान्छेभन्दा...
एजेन्सी, १४ पुस– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी आफूलाई दिएको सुरक्षा व्यवस्थाबाट दिक्क बनेकी छन् । जसोदाबेनले त्यसको विरोधमा आफ्नो अधिकारका बारेमा थाहा पाउन चाहेकी तर उनले दिएको आरटिआईको जवाफ दिन प्रहरीले अस्वीकार गरेको छ । यसका लागि उनले गुजरातको मेहसाणा जिल्लाको प्रहरी कार्यलयमा...
एजेन्सी, १४ पुस– अमेरीकाको राजधानीमा हमला गर्नेलगायत आक्रमक अभिव्यक्ति दिएर चर्चामा आउने उत्तर कोरिया अजब खालको नीति–नियम लागू गर्ने मुलुकका रुपमा समेत प्रसिद्ध छ । उत्तर कोरियामा प्रचलित अजिब खालका नियम–कानुनमध्ये पोर्न फिल्म हेर्नहरुप्रतिको नियम पनि अनौठो छ । उत्तर कोरियामा कसैले पनि पोर्न...
काठमाण्डु, १४ पुस– नेतृत्व हस्तान्तरण हुनुपर्ने तथा उदारवाद र समाजवादका सकरात्मक पक्ष समेट्नु पर्ने बहस चलाउँदै आएका माओवादी नेता बाबुराम भट्टराईले पहिलोपटक औपचारिक रुपमा पार्टी केन्द्रीय समिति बैठकमा आफू पार्टी अध्यक्ष बन्नुपर्ने जिकिर गरेका छन् । आफू गुटको नेता भएर रमाउन नचाहने भन्दै भट्टराइले...
काठमाण्डु, १४ पुस– गत महिना काठमाण्डुमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’को शिखर सम्मेलनका लागि सरकारले २ अर्ब २ करोड ९७ लाख २० हजार रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयले त्यसमध्ये अहिलेसम्म १ अर्ब ८१ करोड ३८ लाख ७१ हजार रुपैयाँ निकासा...
काठमाण्डु, १४ पुस– सुरक्षा निकायमा कार्यरत हुनुहुन्छ र फेसबुक/ट्वीटरजस्ता सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ भने सजक हुनुहोला । सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा तपाईंको करिअरमा ठूलो धक्का लाग्न सक्छ । फेसबुक प्रयोगमै सर्तकता नअनाउँदा सशस्त्र प्रहरी बलका एक डिएसपी निलम्बनमा परेका छन् । आइजिपीको कामको...
काठमाण्डु, १३ पुस– राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने पूर्वनिर्धारित कार्यक्रम चीनका विदेशमन्त्री वाङ यीले अन्तिम समयमा रद्द गरे । उच्च स्रोतका अनुसार संविधान निर्माणमा क्रियाशील नेताहरूलाई छुट्टाछुट्टै भेट्दा नकारात्मक सन्देश प्रवाह हुनसक्नेमा सचेत हुँदै विदेशमन्त्री वाङले नेताहरूलाई भेट्ने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका...