काठमाण्डु, १३ पुस– २०७१, जेठ ३० । राति ११ बजेर ४५ मिनेटमा इन्डिगो एयरको उडानमा दिल्लीबाट तीन भारतीय नागरिक त्रिभुवन विमानस्थलमा अवतरण गरे ।विदेशबाट आउने यात्रु नियालीरहेका विमानस्थलका प्रहरी देखेपछि ती यात्रुले केही अस्वभाविक शारीरिक हाउभाउ देखाइरहेको थिए । स्वभावैले प्रहरी शंकालु बने र...
काठमाण्डु, १३ पुस– एमाओवादीले राज्य पुनर्संरचनामा सहमति भए मुख्य विवादका रूपमा देखिएका शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा लचिलो हुने धारणा व्यक्त गरेको छ । संविधानका विवादित विषयमा सहमति जुटाउन गठित कार्यदलको शनिबार बसेको बैठकमा एमाओवादीबाट कार्यदल सदस्य रहेका नेता कृष्णबहादुर महराले यस्तो...
बाँके, १३ पुस– दैलेखका बालाराम शर्माले सँगै भारतबाट कमाई गरेर फर्किएका रामबहादुर बुढाको पैसा लुटे । गुजरातबाट आउँदै गर्दा शर्माले बुढालाई नशालु पदार्थ मिसाएको पेय पदार्थ खुवाएर साथीकै पैसा लुटेका थिए । मर्ने–बाँच्ने दोसाँधमा पुगेका बुढाको भेरी अञ्चल अस्पतालमा उपचारपछि होस् आयो र घरतर्फ...
काठमाण्डु, १३ पुस– मुम्बईको भिवन्डी सहरस्थित काठ गोदाममा शनिबार बिहान भएको आगलागीमा परेर कपिलवस्तुका आठ नेपालीको मृत्यु भएको छ । सख्त घाइते तीन जनाको उद्धारपछि उपचार भइरहेको छ । मृत्यु भएका पााच जना र खस्त घाइते भएका तीन जना एकै गाउँका हुन् । ज्यान गुमाउनेमा...
काठमाण्डु, १२ पुस– सार्वजनिक लेखा समितिले नेपाल प्रहरीले बरामद गरेको ३५ किलो सुनको सुराकी काण्डामा प्रहरीले गलत नियत राखेको ठहर गर्दै त्यस विषयमा स्पष्ट पार्न गृहमन्त्री बामदेव गौतमलाई बोलाउने निर्णय गरेको छ । समितिको शुक्रबारके बैठकमा उक्त काण्डका वास्तविक सुराकीले पेश गरेको टेलिफोन...
काठमाण्डु, १२ पुस– कुख्यात ‘बिकनी किलर’ चाल्र्स शोभराजको प्रेमकहानी ट्रयाजिडी उन्मुख भएको छ । ६ वर्षअघि उनीसँगको प्रेम र विवाहका कारण संसारभरि चर्चाकी पात्र बनेकी निहिता विश्वास अहिले गुमनाम छिन् । पछिल्ला ३ वर्षदेखि त उनले शोभराजलाइ भेटेकी पनि छैनन् । उनी पछिल्लो समय...
काठमाण्डु, १२ पुस–लामो समय छायाँमा परेका कांग्रेस नेता खुमबहादुर खड्का अहिले फेरी चर्चामा छन् । भ्रष्टाचार अभियोगमा झन्डै डेढ वर्ष जेल बसेर फर्केपछि उनी कांग्रेसको मूलधारभन्दा अलि फरक हिन्दु राज्यको अभियन्ताका रुपमा सक्रिय छन् । पटक–पटक मन्त्री बनेका खड्कामाथि २०५४ सालमा एमाले विभाजनको आरोप...
काठमाण्डु, १२ पुस–दुई महिनाअघि लास गाडेको ठाउँ फेरी उधिन्छन् शंकर श्रेष्ठ । पुराना हाडखोर र कुहिन लागेका लासबाट आएको गन्धको प्रवाह नगरी नयाँ लास त्यसैमाथि खप्ट्याउँछन् । ठाउँ अभावमा महिला पुरुष र बच्चाको लास छुट्टाएर गाडन नपाउँदा उनको मन खिन्न हुन्छ । उनी बाध्य...
एजेन्सी, १२ पुस– विश्वका सबैभन्दा धनीका रुपमा रहेका बिल गेट्सको सम्पत्ति अहिले ८१ अर्ब ७० करोड डलर छ । उनले मेक्सीकोका कार्लाेस स्लिमलाई तेस्रो स्थानमा धकेलेर सबैभन्दा धनीका रुपमा स्थापित भएका हुन् । अक्सफामको ‘इन इक्युलिटी’ प्रतिवेदन तयार गर्दा गरिएको अध्ययनले ८० अर्ब डलर...
भारत, १२ पुस– बलिउडमा प्रेम सम्बन्ध रहेका तर अविवाहित प्रेमजोडीको कुरा गर्दा रणवीर कपुर र कट्रिना कैफको सधैं चर्चा हुन्छ । पछिल्लो समय लिभिङ टुगेदर सुरु गरेको भनिएको यो जोडीले रोमान्सका लागि कुनै कसर बाँकी राख्दैन । कहिले समुन्द्री किनारमा अर्धनग्न अवस्थामा बिन्दास भएर...
भारत, ११ पुस–भारतले नेपाल–भारत १ हजार ८ सय ५० किलोमिटर लामो सीमामा सशस्त्र सीमा बल एसएसबी को संख्या बढाउने भएको छ । ‘आतंकवादी गतिविधि निर्मूल गर्न’ भारतले नेपालसँगको सीमामा सुरक्षा बलियो पार्न लागेको भारतीय स्रोतले जनाएको छ । नयाँदिल्लीले नेपाल भारत सीमामा रहेको सशस्त्र...
बाँके, ११ पुस– दाइजो नल्याएको रिसमा आफ्नै पतिद्वारा आगो लगाइएकी रिहाना शेष ढपालीले न्यायका लागि गृहमन्त्री वामदेव गौतम गुहारेकी छन् । पति फरिद ९ महिना यता फरार छन् । ‘मलाई जलाएर मार्न खोज्नेहरु कहिले पक्राउ पर्ने हुन् ? मलाई न्याय दिनुस्’, सामान्य साक्षर रिहानाले...